AnonymousUser

Logout

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

अर्कैको सवारी लाइसेन्सको ‘ट्रायल’ दिने सशस्त्र प्रहरीका जवान पक्राउ

यातायात व्यवस्था कार्यालय बागलुङले प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो।

म्याग्दीमा चट्याङ लागेर मरे ४५ भेडा

अन्नपूर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनको गोठमा गएराति परेको चट्याङ लागेर ४५ भेडा मरेका छन्। 

घुम्न जाने हैन त जिरी?

नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने ठाउँ हो, दोलखाको जिरी। काठमाडौँबाट २०० किलोमिटरमा दूरीमा रहेको जिरीमा गर्मी छल्न विभिन्न जिल्लाबाट पर्यटक आउने गर्छन्।

ताप्लेजुङ पहिरो: बेपत्ता ३ जना नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

ताप्लेजुङको सिदिङ्वा–६ मेहेलेमा पहिरोले पुरिएर बेपत्ता भएका एकै परिवारका तीन जना सात दिनसम्म पनि नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।  

पोखरीमा डुबेर २ बालकको मृत्यु

गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा दुवैजना डुबेको हुनसक्ने प्रहरीले जनाएको छ। 

देशभर फैलियो मनसुन:  गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

मनसुनको समयमा बाढीपहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने, तथा गेग्रानका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्र प्रभावित हुने सम्भावना छ।

दलित आन्दोलन तिलमिलायो, राज्यकै विभेद मौलायो  

२०६८ सालयता ७३ जनाले जातकै कारण ज्यान गुमाएका छन्। तीमध्ये ५० जनाको हत्या भयो जसमा १३ बालिका बलात्कारपछि मारिएका थिए। १० जनाले त राज्यको न्यायिक हिरासतभित्रै मृत्युवरण गर्नुपर्‍यो।

महोत्तरीमा पाउन थाले जन्मसिद्धका सन्तानले नागरिकता

जन्मसिद्धको सन्तानलाई शुक्रबारदेखि नागरिकता वितरण शुरू गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उकालोलाई जानकारी दिए।

लागुऔषध कारोबारमा संलग्न ५ विदेशीसहित १२ जना पक्राउ

नेपाल प्रहरीले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेकाे छ। उनीहरूको साथबाट बरामद लागुऔषधको बजारमूल्य दुई करोड ३३ लाख रहेको एसपी चक्रराज जाेशीकाे भनाइ छ। 

ओखलढुंगाको चम्पादेवीमा पहिरोले ७ घर बगायो, एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ। 

गोरखामा जन्ती बोकेको जिप दुर्घटना: ५ जनाको मृत्यु, १२ घाइते

कोटगाउँबाट बेहुली लिएर पोखरीडाँडा फर्कँदै गरेको जिप सिलिङखोलामा दुर्घटना भएको छ।

कस्तो छ शुक्रबारको मौसम?

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

संघ र स्थानीय सरकारबीच टकराव बढाउने सरकारी भवनको नक्सा विवाद के हो, किन बढ्दैछ?

संघीय सरकारले नक्सापास नगरी भवनहरू बनाउन थालेपछि स्थानीय सरकारहरूले हस्तक्षेप बढाएका छन्। यसले संघ र स्थानीय सरकारबीच शक्तिको द्वन्द्व चर्किंदै गएको छ। 

मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्रीसहित ५ जना सवार गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानूनसचिव गंगाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन भएको छ।

विपद्का घटनामा तत्काल खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ– गृहमन्त्री श्रेष्ठ

समितिले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति/परिवारको पुनर्स्थापना र पुनर्निर्माण कार्य प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

किसानलाई मकै र धानको बिउ जोगाउनै मुस्किल

जेठ अन्तिम सातदेखि धमाधम रोपाइँ गर्ने किसान यतिबेला आकाश हेर्दै बस्न बाध्य छन्। रोप्नका लागि तयार भएको बिउ ब्याडमा नै सुकेर मर्न थालेपछि उनीहरू चिन्तित छन्।

मनसुनको प्रभाव: कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

बाढी, पहिरो तथा नदीको बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। 

हिसान शैक्षिक मेला नरोक्न काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

उच्च अदालत पाटनको आदेशसँगै काठमाडौँ महानगरले हस्तक्षेप गरेर बन्द गराएको शैक्षिक मेला गर्न हिसानलाई बाटो खुलेको छ।

मधेशबाट आएका ‘मिटरब्याजीहरू’को माइतीघरमा धर्ना

पीडित लेनदेन संघर्ष समितिका नाममा माइतीघरमा प्रदर्शनमा उत्रिएका मिटरव्याजीहरूले लेनदेन कारोबार सहज गर्नुपर्ने, कानून बमोजिम गरिएको लगानी कानून बमोजिम नै फिर्ता हुनुपर्ने लगायत माग राखेका छन्।