घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गत आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म ५ लाख ६२ हजार २९४ को घरजग्गाको कारोबार भएकोमा चालू आर्थिक वर्षको सोही महिनामा कारोबार ४९.८८ प्रतिशतले घटेर २ लाख ८१ हजार ७९५ मा सीमित रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औद्योगिक तथा व्यावसायिक घराना चौधरी समूहले कब्जा गरेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अनुसन्धान अगाडि बढाएको छ।
सेतो रम्पेड जातका गिद्धलाई जटायु रेस्टुरेन्टमा केही दिन अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै छाडिने छ ।
एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।
देवदहका ३६ वर्षीय बोलिन्द्र र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत भेटिएका छन्।
कर्णालीमा प्राकृतिक प्रकोपबाट मृत्यु हुनेमा सबैभन्दा बढी जुम्ला र मुगुमा रहेको तथ्यांक कर्णाली प्रदेश सरकारको छ।
राति भने देशभर आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ।
किशोर–किशोरीको हत्या गरेर गाडेको घटनामा संलग्न आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
ब्लास्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू विकल्प नभएको किसान दीपक खत्रीले बताए।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालकाे कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी कात्तिक २१ गते आइसल्यान्ड जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शिवराज श्रेष्ठसँग नाता सम्बन्ध कायम गर्न र अंश दाबी गर्न चाहेमा त्यसका लागि कानूनी बाटो खुलेको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीको भनाइ छ।
राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन्।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
सहसचिव कोइरालाले सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए।
बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो।
दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति भने मौसम सफा रहने विभागले जनाएको छ।