AnonymousUser

Logout

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ।

तराईमा हुस्सु, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

टुँडिखेलमा ठेलमठेल हुँदा घाइते हुनेको संख्या १६ पुग्यो

घाइतेहरूलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीको भनाइ छ।

पर्यटक उद्धारका नाममा नक्कली कागजात बनाएर भुक्तानी माग्ने 'धन्दा'

पर्यटकहरूको सूचना व्यवस्थापनका नाममा उठाइएको रकम ‘ट्रेकिङ एजेन्सी’हरूले नक्कली कागज बनाएर भुक्तानी लिने गरेको पाइएको छ। उनीहरूको यस्तो काममा ती एजेन्सीहरूको छाता संगठन ‘टान’ले सघाइरहेको छ। 

टुँडिखेलमा ठेलमठेल हुँदा ८ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

माघी मनाउने क्रममा टुँडिखेलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ।

पर्सामा कोरोना संक्रमित भेटिएपछि बढाइयो निगरानी

भारतबाट रेल, बस र निजी सवारीसाधनमा आउने यात्रुलाई स्वास्थ्य सहायता कक्षमा एन्टिजेन विधिबाट परीक्षण गरी भित्रिन दिने गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए।

सुन्धारा क्षेत्रमा सवारी चापले अस्तव्यस्त सडक (तस्वीरहरू)

दुई वटा कार्यक्रम एकै स्थानमा हुँदा ट्राफिक प्रहरीलाई सवारीसाधन व्यवस्थापनमा समस्या भएको छ भने सुन्धारा क्षेत्र हुँदै यात्रा गर्नेहरू लामो जाममा फसेका छन्।

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताए।

शारीरिक अपांगता भएका युवराज कृषि कर्ममा रमाउँदै

आफ्नो खुट्टाको अपांगता र श्रीमती हातको अपांगता भएपछि आयआर्जन गर्न समस्या भयो। तर सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन
अपांगताले भने छेक्न सकेन।

मेलम्चीको पानी पुनः वितरण, प्रधानमन्त्री दाहाल भन्छन्– ‘अब नियमित आउँछ’

प्रधानमन्त्री दाहालले अब मेलम्चीको पानी नियमितरूपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताएका छन्।

१४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ५ जना पक्राउ

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन्। 

कोशी, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्राधिकरण भन्छ– कानूनी जटिलताका कारण भूकम्पपीडितलाई अस्थायी आवास बनाउन बजेट अभाव भयो

कानूनी अल्झनका कारण पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि बजेट अभाव भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

चितवनमा स्क्रब टाइफसबाट ४ जनाको मृत्यु

संक्रमण भएमा श्वास फेर्न समस्या हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने निरीक्षक राम केसीले बताए।

खुल्लामञ्चमा फुटबल मैदान बनाउने महानगरको योजनाप्रति अकुपाई टुँडिखेलको आपत्ति

नागरिकका लागि निर्बाध खुल्ला हुनुपर्ने खुल्लामञ्चमा विभिन्न बाहानबाजीमा पटक–पटक नयाँ संरचनाको आयोजना आउनु उचित नभएको अकुपाई टुँडिखेल अभियानका प्रवक्ता एवं अधिवक्ता सञ्जय अधिकारी बताउँछन्।

मुस्ताङको नयाँ गन्तव्य: थासाङका ताल र गुफा 

मुस्ताङमा पर्यटकको बसाई लम्बाउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बताए।

राष्ट्रिय भक्का दिवस मनाइँदै, झापाका ३ पालिकामा स्थानीय बिदा

भक्का दिवसको अवसर पारेर झापाका भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका छन्।

झापामा सवारी दुर्घटना: २ जनाको मृत्यु, ८ घाइते

कमल गाउँपालिका–४ चुलाचुली मोडमा स्कुटर र दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानमा मुख्यतया सफा नै रहनेछ।

राप्ती बस दुर्घटना : मृतक सबैको सनाखत, चालकबाट लापरबाही भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।