AnonymousUser

Logout

एशियाली छनोट प्रतियोगिताका लागि छानिए ७ तेक्वान्दो खेलाडी

नेपाल तेक्वान्दो संघले मार्च १५ देखि १७ सम्म चीनको ताईयाङ शहरमा आयोजना हुने एशियाली छनोट प्रतियोगितामा सहभागी हुन खेलाडी छनोट गरेको हो।

वन्यजन्तु बस्ती पस्न थालेपछि त्रासमा स्थानीय

बस्तीमा चितुवा र जंगली हात्तीको बथान देखा पर्न थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीय त्रसित छन्।

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी

वीरगन्जमा आयोजित विरोध जुलुसका क्रममा दुई पक्षबीच विवाद र झडप भई सर्वसाधारणको सुरक्षामा जोखिम एवं शान्ति भंग हुने स्थिति देखिएकाले कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कर्णालीमा खाद्यान्नको चरम अभाव, खाद्य कम्पनीका डिपो रित्तै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुई पटक बोलपत्र गरे पनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिए।

त्रिचन्द्र क्याम्पस भवन प्रबलीकरणमा ७ वर्षको संघर्षः अहिले पनि कक्षाकोठाकै अभाव

भूकम्प आएको ६८ महिनामा सिंहदरबारको प्रबलीकरण तथा पुनर्निर्माण गरिसकेको सरकारले त्रिचन्द्र क्याम्पसका भवन प्रबलीकरणका लागि बजेट दिन आनाकानी गर्दा अहिले पनि विद्यार्थीलाई कक्षाकोठाको अभाव छ।

भारतमा रहेका नेपाली श्रमिकलाई पनि वैदेशिक रोजगारीको मान्यता दिन माग

सुरक्षित आप्रवासनमा काम गर्दै आएका सामाजिक संघ संस्थाहरूले भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई पनि वैदेशिक रोजगारीको मान्यता दिनुपर्ने माग गरेका छन्।

प्रजातन्त्र दिवसबारे कार्यक्रममा पत्रकारहरूलाई निषेध गरेको भन्दै 'क्यामेरा डाउन'

गृह मन्त्रालयले सोमबार आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश निषेध गरिएको हो। सोको विरोध गर्दै पत्रकारहरूले 'क्यामेरा डाउन' गरेका छन्।

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना: २ जनाको मृत्यु, १६ घाइते

बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

लोकतान्त्रिक गणतन्त्र ७ दशकको संघर्षबाट प्राप्त महत्त्वपूर्ण उपलब्धि हो: राष्ट्रपति

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि बताएका छन्।

सुदूरपश्चिम तथा कर्णालीमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशले पारित गर्‍यो निजामती सेवा नियमावली

लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ।

दूरसञ्चार प्राधिकरण अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

सञ्चारमन्त्री शर्माले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको पनि बताइन्।

बलम्बुमा गोली चल्दा प्रहरी निरीक्षकका अंगरक्षकसहित २ जना घाइते

प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट गोली चल्दा दुई जना घाइते भएका छन्।

ललितानिवास प्रकरणमा विशेष अदालतको फैसलापछि के हुन्छ जिल्ला अदालतको मुद्दा?

ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतबाट फैसला आइसकेपछि जिल्ला अदालतमा विचाराधीन त्यही विषयको अर्को मुद्दा अघि बढ्ला या नबढ्ला? जिल्लाको मुद्दामा विशेषको फैसलाका के–के प्रभाव पर्लान्? 

अन्तर्देशीय सीमा नदीको विषयलाई समुदायस्तरमा लैजान माग

अन्तर्देशीय नदी क्षेत्र व्यवस्थापनविज्ञ राजन सुवेदी नदीको संरक्षण र व्यवस्थापन टाढाको सरकारभन्दा प्रत्यक्ष प्रभावित समुदायले प्रभावकारी रूपमा काम गर्नसक्ने भएकाले उनीहरूलाई जिम्मा दिनुपर्ने बताउँछन्।

एमालेको प्रश्न– अर्थतन्त्र सीमित घरानामा केन्द्रित हुँदा संविधानको संकल्प कसरी पूरा हुन्छ?

एमालेले एउटै पारिवारिक स्वामित्वमा वित्तीय संस्था र व्यापार–उद्योग हुँदा आगामी दिनमा मुलुकको अर्थतन्त्रको भविष्य जोखिमपूर्ण हुने अवस्था देखिएको बताएको छ। 

संरक्षणको पर्खाइमा चौबिसेका ताल

धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा प्रवर्द्धन हुनसकेको छैन।

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

विसं २०६७ मा स्थानीयवासीले चन्दा संकलन गरेर मार्ग खुलाएको १३ वर्षपछि स्तरोन्नति हुन थालेको हो।

तनहुँमा जीप दुर्घटना:  १ जनाको  मृत्यु, ७ घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति दुर्घटना भएको हो।