लुम्बिनी प्रदेशमा मात्रै चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा गाडी दुर्घटनामा परेर २८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ।
लेबनानले आफ्नो सैन्य कमान्डको मुख्यालयमा आक्रमण गरेपछि इजरायलले ठूलो जवाफी हवाई हमला गरेको हो।
भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरेको हो।
गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या गरिएको छ।
घरजग्गा कब्जा गर्ने टीभी सञ्चालकहरूको सिंहदरबार र बालुवाटारसँग सिधै पहुँच छ। त्यसकारण पनि डा. वन्तले आफ्नो घरजग्गा फिर्ता गर्न लामो कानूनी उल्झन खेप्नु परेको छ।
प्रहरीका अनुसार भारतीय माफियाले भारतीयलाई नै प्रलोभनमा पारी विभिन्न ‘ट्रान्जिट रुट’ हुँदै अमेरिका पठाउनका लागि नयाँ दिल्लीका साथै दुबई, कतार लगायतबाट काठमाडौँ ल्याइ ‘होल्ड’ गरेर राख्ने गरेका थिए।
स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए।
नेप्से परिसूचक १४.४६ अंकले ओरालो लागेर २०६२.०३ को विन्दुमा सीमित भएको छ।
प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ।
यो वर्षको अन्तर्दृष्टि पुरस्कार तीन जनालाई फरक–फरक विधामा वितरण गरिएको छ।
दुर्घटनामा ३० जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औँ संस्करण बिहीबारदेखि काठमाडाैँमा शुरू हुन गइरहेको छ।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको हो
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको माैसममा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेष अदालतले ललितानिवासका रूपमा चर्चित बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेको छ।
बाह्य लगानी भित्र्याउने तर्क गर्दै सरकार राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र नै व्यापारीलाई सुम्पिने तयारीमा जुटेको छ। त्यसका लागि कानून बदल्न प्रधानमन्त्री दाहाल स्वयं अग्रसर छन्।
अहिले संघीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ। मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटपुट वर्षा भएको छ।
बुधबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
२०६४ फागुन पहिलो साताबाट शुरू भएको आन्दोलनले तत्कालै गति लियो। पहिलो चरणमा जस्तै दोस्रो चरणको आन्दोलनमाथि पनि सरकारले चरम दमन गरेको अनुभव आन्दोलनकारीले गरे। त्यसक्रममा १० जना मारिए।