AnonymousUser

Logout

हुरीबतासले पश्चिम नवलपरासीमा विद्युत् अवरुद्ध

हुरीबतासका कारण १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशंकर शाहले बताए। 

आन्तरिक आम्दानी बर्सेनि बढाउँदै काठमाडौँ महानगर, यस वर्ष साढे ६ अर्ब उठाउने लक्ष्य

महानगरपालिकाले आन्तरिक आम्दानीका विभिन्न २५ शीर्षकमध्ये घरबहाल करलाई सबैभन्दा ठूलो आर्थिक स्रोत बनाएको छ। त्यसबाहेक सम्पत्ति कर र व्यवसाय करबाट पनि महानगरले राम्रो आम्दानी गरिरहेको छ।

इजाजतप्राप्त व्यक्तिले हतियार बोकेर हिँड्न यात्रा अनुमति लिनुपर्ने

यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

कृषि तथा पशुपक्षी बीमाको रकम बढाउन सांसदको माग

सांसदले कृषिका ८० प्रतिशत रैथानी बीउ हराइसकेकाले त्यसको खोजी गरी संरक्षण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

त्रिविको सम्पत्ति खोजबिन गर्न शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन

समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गा, चलअचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्नेछ। 

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

मुगुको सोरु गाउँपालिका–७ अन्तर्गत दाक्च-ख्याल्च सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।

जलवायु परिवर्तनले निम्त्याएको संकटबाट हिमाल बचाउन पहल थाल्नुपर्नेमा जोड

जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै संकटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्।

संसदीय समितिबाट अभिलेख संरक्षण विधेयक

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सर्वसम्मत रूपमा पारित गरेको छ।

गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय १ हप्ता बन्द

गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष वेदप्रकाश ढकालले जानकारी दिए।

राष्ट्रिय परिचयपत्र बनाउन सास्ती, बिहान ६ बजेदेखि लाइन बस्दा पनि आउँदैन पालो

पालिकाहरूले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको गरेका छन्। यसले प्रशासन कार्यालयमा परिचयपत्र बनाउनेको भिड बढेको छ। 

गलकोटमा शुरू भयो धान रोपाइँ, उत्पादन बढ्ने किसानको अपेक्षा

बागलुङमा बढी धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा धान रोपाइँको चटारो शुरू भएको छ।

दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

दुर्घटनामा अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन्। उनको नेपालगन्जमा उपचार भइरहेको छ। 

वर्षकै सबैभन्दा बढी गर्मी नेपालगन्जमा, तापक्रम ४४.२ डिग्री मापन

मौसमविद् गोविन्द झाले बिहीबार साँझ प्राप्त अभिलेखमा नेपालगन्जको तापक्रम ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए।

अत्यधिक गर्मीले तराई क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित

तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो।

तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी विधेयक संसद्‍मा पेस गर्न स्वीकृति

सरकारले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ।

बाल कुपोषण र भोकमरी उन्मूलन गर्न ‘इनफ’ अभियान

इनफ अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिने बताइएको छ।

एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या कोषमार्फत समाधान गरिने

कानूनमन्त्री पदम गिरीले एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन्। 

लामिछानेको अमेरिकी भिसा आवेदन दोस्रो पटक अस्वीकृत

भिसाका लागि क्रिकेटर सन्दीप लामिछानेले दिएको आवेदन काठमाडौँस्थित अमेरिकी दूतावासबाट दोस्रो पटक पनि अस्वीकृत भएको छ।

तारकेश्वरमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते घाइते

काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

चोरीको उद्देश्यले विष्णुमायाको हत्या, ५ आरोपित सार्वजनिक

बिर्तामोड नगरपालिका–४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा पक्राउ परे‍का पाँच जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।