AnonymousUser

Logout

भीमदत्तका दर्जन घर कटानको जोखिममा

भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन्। बाढीले कटान गरेर भ्वाङ परेको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ।

श्रीमतीको आत्महत्यापछि श्रीमान् पक्राउ

कुसुमको साथमा भेटिएको ‘सुसाइड नोट’को आधारमा अनुसन्धान गर्न गत बुधबार पूर्णलाललाई पक्राउ गरेको प्रहरीले उनीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गरिरहेको छ।

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरूले राजीनामा दिएको बताए।

५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जनाको उद्धार

भारतको जम्मु कश्मीरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ जनाको उद्धार गरिएको छ।

बेचन झासँग नेपाल र भारतको दोहोरो मतदाता परिचयपत्र 

बेचनले नेपालमा नागरिकता लिएपछि बिहारमा मतदाता नामावली दर्ता गरेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। 

सौर्य विमान दुर्घटना: आफन्तलाई जिम्मा लगाउन थालियो शव

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवार तथा आफन्तलाई जिम्मा लगाउन थालिएको छ।

सौर्य विमान दुर्घटना: घाइते चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौँ मेडिकल कलेजले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी घाइते भएका चालक मनीषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको जनाएको छ।

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरै

घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण शुरू भएको ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा आवतजावतमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ।

स्वतन्त्र छानबिन समितिको निष्कर्ष : ट्यांकी  निर्माणमा लापरबाही गर्ने कर्मचारीहरूमाथि कारबाही हुनुपर्छ

पोखराको कोलपाटनमा ‘ओभरहेड टंयाकी’ बनाउँदा सरकारी निकायहरूले समन्वयको सट्टा लापरबाही गरेकाले साढे चार अर्बको लगानी जोखिममा परेपछि त्यसका जिम्मेवार कर्मचारीलाई कारबाही गर्नुपर्ने छानबिन समितिको राय छ।

जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टंक राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो।

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

रघुगंगा गाउँपालिका–२ सिरुबारीस्थित सडकमा शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका १८ वर्षीया  सीता तामाङ, १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङलाई पहिरोले पुरेको हो।

१ साताभित्र आईकाओको प्रतिवेदन पेश गर्न पर्यटनमन्त्रीलाई संसदीय समितिको निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले ईयूको सुरक्षा सूचीबारेको प्रगति, कति समयपछि नेपाल सुरक्षा सूचीबाट हट्छ भन्नेबारे विस्तृत विवरणसहित उपस्थित हुन प्राधिकरणलाई निर्देशन दिएको छ।

ललितपुरमा ४ जनामा हैजा पुष्टि

दुई जना उपचारका क्रममा भागेका छन् भने एक जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्का एकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

वर्ल्ड हेरिटेज कमिटीका २१ मध्ये भारतसहित १९ देशका प्रतिनिधिले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन्।

डेटिकेडेट र ट्रंकलाइन विवाद : लेखा समितिले माग्यो लाल आयोगको प्रतिवेदन

लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रंक’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन मागेको छ।

रवि जोडिएको सुप्रिम सहकारी प्रकरणः पूर्वउपराष्ट्रपतिपुत्र जोगाउन प्रतिवेदनमै ‘किर्ते’

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था तत्कालीन गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि चर्चामा छ। यही सहकारीमा सचिव रहेका पूर्वउपराष्ट्रपतिपुत्रलाई जोगाउन गरिएको चलखेलको कथाः

मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ।

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्रै परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ।

झूटो विवरण पेश गरी नागरिकता लिएका २६ जनाविरुद्ध मुद्दा

एक वर्षको अवधिमा काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ।