AnonymousUser

Logout

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

२७ प्रतिशतमा मात्रै गुणस्तरीय पानीको पहुँच

जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकले बताउँदै आएका छन्। 

कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, मधेश र गण्डकीका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विश्व पानी दिवस: खानेपानीको सास्ती उस्तै

उपत्यकावासीलाई सतहमुनिको पानीले सहजता दिलाएको छ। तर सतहमुनिको पानी पनि सुक्दै गइरहेको छ। यसले जमिनसमेत भासिने खतरा बढाएको छ।

‘प्रि–मनसुन’को वर्षाले किसानलाई राहत, डढेलो पनि नियन्त्रणमा

लामो समयपछि भएको वर्षाले देशका विभिन्न वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ भने किसानलाई राहत मिलेको छ। 

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

बुधबार सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ। यस्तै सिमरा र ओखलढुंगामा समान १० तथा ताप्लेजुङमा ८.५ मिलिमिटर वर्षा भएको छ।

जलवायु परिवर्तनसम्बन्धी विधेयकको मस्यौदा : छुट्टै निकाय गठनप्रति वन मन्त्रालय असन्तुष्ट

जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न छुट्टै निकाय बनाउने विधेयकको मस्यौदाप्रति तालुकवाला वन मन्त्रालयका अधिकारी असन्तुष्ट छन्। विज्ञहरू भने यस्तो निकाय आवश्यक हुने तर मस्यौदा अझै अपूर्ण भएको बताउँछन्।

चन्द्र ढकालको केबलकार निर्माणमा राज्यशक्तिको दुरूपयोग, स्थानीयको विरोध रोक्न सशस्त्र प्रहरी परिचालन

स्थानीय समुदायको विरोध हुँदाहुँदै सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पाथीभरा केबलकार निर्माणमा सशस्त्र प्रहरी बल खटाएर जबर्जस्ती गरेको छ।

जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य, पर्दैन राज्यको प्राथमिकतामा

विज्ञहरूले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याएको भन्दै सम्भावित जोखिम नियन्त्रणका लागि सरकारहरूले अहिल्यैदेखि स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

कपिलवस्तुको वनमा देखियो बाघ, संरक्षणकर्मीलाई उत्साहसँगै थपियो चुनौती 

चितवन, बाँके, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइने पाटे बाघले कपिलवस्तुको वनलाई पनि बासस्थान बनाएको हो भने व्यवस्थापनको चुनौती पनि सँगसँगै देखिन सक्ने संरक्षणकर्मीहरू बताउँछन्।

कोशी टप्पुमा घट्यो चराको संख्या

कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार ५२७ को संख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार ५७३ चरा रहेका थिए।

पोखरामा चौतारोका हाँगा छिमल्दा किन भइरहेको छ विरोध?

विवादमा पर्ने गरी महानगरले हाँगा छिमलेको चौताराका रूखहरू १०० वर्ष पुराना हुन्। वर–पिपल संरक्षण गर्न प्रदेश सरकारले पाँच वर्षअघि नै ऐन बनाए पनि अहिलेसम्म कार्यान्वयनमा नआउँदा चौताराहरू मासिँदै छन्।

‘जलवायु न्यायका लागि विश्वव्यापी वित्तीय व्यवस्थापनको पुन:संरचना आवश्यक’

देशहरूको आर्थिक अवस्था, विकास र कार्बन उत्सर्जनमा गरेको योगदानलाई संश्लेषण गरी वित्तीय व्यवस्थामा विकसित, विकासोन्मुख र अल्पविकसित देशहरूको भूमिकाबारे स्पष्ट पार्नुपर्नेमा विज्ञहरूले जोड दिए।

प्लास्टिक विसर्जनको भयावह रूप

संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर वार्षिक चार अर्ब ३० करोड टन प्लास्टिक उत्पादन हुने गर्छ। त्यसमध्ये वर्षमा एक करोड ९० लाखदेखि दुई करोड टनसम्म प्लास्टिक फोहोरका रूपमा वातावरणमा आउँछ। 

विश्व सिमसार दिवस: अत्यधिक दोहनले संकटमा सिमसार

प्राकृतिक स्रोतको अधिकतम दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएर सुक्खा क्षेत्रको वृद्धि भएसँगै सिमसार संरक्षणमा चुनौती थपिएको छ।

मेलम्चीको बाढीले प्रतिघरधुरी ७० लाख रुपैयाँ क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक

वातावरणविद प्रवीणमान सिंह र अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको सहयोगमा गरेको अध्ययनपछि क्षतिको तथ्यांक सार्वजनिक गरिएको हो।

काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

काठमाडौँमा यस वर्षकै कम ३.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

हिँउ माथि सर्न थालेपछि चिन्तित मनाङबासी

विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो त बनाएको छ, तर योसँगै विभिन्न खालको प्रदूषण पनि बढ्दो छ। जसले त्यहाँको भाैगोलिक सुन्दरतालाई कुरूप बनाउँदै छ।

नारायणी नदी क्षेत्रमा भेटिए ४१ प्रजातिका जलपक्षी

चितवन राष्ट्रिय निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यासमेत घट्दै गएकाले पक्षी संरक्षणका क्षेत्रमा चुनौती बढ्दै गएको छ।  

हुस्सु र चिसोले कष्टकर तराईको जीवन, सुधार हुन्छ कि शीतलहर नै चल्छ?

तराईका जिल्लामा हुस्सु लागेर जाडो बढे पनि शीतलहर छैन। पश्चिमी वायुको प्रभाव रहेकाले सोमबारदेखि वर्षाको सम्भावना छ। वर्षाले जाडो बढे पनि त्यसपछि हुस्सुको प्रभाव घट्न सक्ने मौसमविद् बताउँछन्।