दिउँसो लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्नस्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
दिउँसो, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
चट्याङ पर्नुअघि वायुमण्डलको हावा र बादलको अवस्थाबारे सूचना लिन तीन ठाउँ सुर्खेत, पाल्पा र उदयपुरमा ‘राडार’ राखिएको छ। चट्याङ परेको बेला घरबाहिर हुनेहरू बढी असुरक्षित हुन्छन्।
दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) रामचन्द्र खतिवडाले पहुँचवाला सांसद र उनी निकटकालाई उन्मुक्ति दिएर पहुँच नपुग्ने सर्वसाधारणलाई मात्र कैद र जरिबानाको सजाय सुनाएका हुन्।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
जलवायु परिवर्तनले भइरहेको अस्वाभाविक मौसमी गतिविधिका कारण यार्सागुम्बा संकलन गर्नेहरूले ज्यानै गुमाउने गरेका छन्। यही कारण यार्सा उत्पादनमा कमी आउँदा स्थानीयको जीविकोपार्जन पनि मुस्किल हुन थालेको छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा तराईका विभिन्न स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।
देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बाग्मती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
आइतबार रुद्रमती र बागमतीको दोभानबाट रुद्रमतीतर्फ सफाइ शुरू भएको छ। श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर सफाइ थालिएको महानगरले जनाएको छ।
कोशी प्रदेशसहित पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।