बानेश्वरस्थित संसद् भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।
कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र लुम्बिनीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
संयुक्त राष्ट्र संघ नेपालका आवासीय संयोजक हन्ना सिंगर हम्दीले हिमाल र त्यहाँका जनतालाई जलवायुले असर गरिरहेको भन्दै हिमालको संरक्षणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए।
हिमाली जिल्ला जुम्लामा अस्वाभाविक रूपमा वृद्धि हुँदै गएको तापक्रम र लामो समयसम्मको खडेरीले अन्न तथा फलफूल उत्पादन निरन्तर घटिरहेको छ। किसानलाई वर्षभरिको खानेकुरा जुगाड गर्न समस्या पर्न थालेको छ।
संवादमा नेपालसहित २५ देशका विशेषज्ञ, पर्वतीय र साना टापु देश, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी २०० भन्दा बढी सहभागी छन्।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनीसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
फेवातालको मापदण्ड ६५ मिटर कायम गरी संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति जिम्मेवार निकाय उदासीन छन्। त्यसको फाइदा उठाउँदै २२ जनाले तालको मापदण्ड घटाउन सर्वोच्चमै रिट दिएका छन्।
कोशी र बागमतीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।
आइतबारसम्म अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ।
हाल, कोशी र मधेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ।
कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ।
प्रिमनसुन शुरू भएपछि दोस्रो पटक वैशाख अन्तिम साता भएको वर्षाले किसानलाई अन्नबाली लगाउने बाटो मात्र खोलेको छैन, देशभर लागेको डढेलो प्राकृतिक रूपमै नियन्त्रण पनि भएको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।