AnonymousUser

Logout

पर्यावरणका भिन्न आयाम बुझ्न भिन्न पुस्तक पढ्नुपर्छः डा. उत्तमबाबु श्रेष्ठ

‘पुस्तकको प्रभाव समयक्रममा फेरिँदो रहेछ। गज्जब लागेका पुस्तक पछि अर्को राम्रो पढेपछि औसत लाग्दो रहेछ। धेरै विषयमा रुचि हुँदा पढेका पुस्तकहरू बिर्सने, सूचना मिसमास हुने समस्या पनि भएको छ।’

‘नेपालमा हाब्रे’ पुस्तक विमोचन

पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समावेश छन्।

पृथ्वीनारायण शाहलाई चिन्न जरुरी छ

हामीले पढ्ने, सुन्ने अधिकांश आलेख, अभिलेख र विश्लेषणहरूको समस्या कहाँ छ भने पृथ्वीनारायण शाहलाई नायक मान्नेले उनका ‘सीमा’लाई छुनै नखोज्ने र सुन्नै नखोज्ने।

महावीर पुनलाई ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको हो।

‘सात सालको कथा’ लोकार्पण

भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’ लाई पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ का रूपमा बजारमा ल्याएको हो।

दीर्घराज उपाध्यायको कवितासंग्रह ‘आमा म आउँदैछु’ विमोचित

पत्रकार दीर्घराज उपाध्यायको कवितासंग्रह ‘आमा म आउँदैछु’ सार्वजनिक भएको छ।

थिएँ छापामार, खोज्दैछु आफ्नोपन

१८ वर्षअघि माओवादी छापामारको तन्द्राबाट निस्किँदै गर्दा मेरा निम्ति धेरै कुरा बुझिनसक्नु थियो। खाली मान्छे मरे–मारेको कुरा मात्रै मलाई थाहा भयो।

इन्द्र चौधरीलाई बालसाहित्य लेखन पुरस्कार

बालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’बाट पुरस्कृत भएका छन्।

छुदेनको ‘उरमाल’ र गजेन्द्रको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ सार्वजनिक

शनिबार काठमाडौँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा यी दुई पुस्तकको विमोचन भएको थियो।

डोरबहादुर विष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ अब नेपाली भाषामा

किताबको नाम ‘ल्हासाको खबर’ राखिएको छ। नेपाली भाषाका पाठक समक्ष पुग्न यस किताबले महत्त्वपूर्ण भूमिका खेल्ने बिष्टका सुपुत्र एवं पूर्वमन्त्री केशरबहादुर विष्टको विश्वास छ।

महेशराज पन्तको पुस्तक ‘पृथ्वीनारायण शाह’ पृथ्वीजयन्तीमा

पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी शाहबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम पुस्तकमा गरिएको छ।

रचनाका लागि २५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान

नेपालयले रचनाका लागि विश्वभरका नेपालीभाषी तथा नेपाली मूलका २५ वर्षमुनिका लेखकलाई खुला आह्वान गरेको छ।

एसएसपी भट्टराईको ‘दृश्य प्रलेख’ कथासंग्रह विमोचन

प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथासंग्रह ‘दृश्य प्रलेख’को लोकार्पण भएको छ।

‘कथा–किंवदन्तीलाई अन्धविश्वास भनेर टिप्पणी गरिहाल्न मिल्दैन’

‘विदेशीका रूपमा हामीले कुनै पनि देशको चलन र परम्परालाई सतही रूपमा बुझ्न मिल्दैन। अर्थ नबुझी टिप्पणी गर्न मिल्दैन।’

पुस्तक बजारः पुरस्कार पाए मात्र बिक्छन्!

कुनै पनि पुस्तकको सफलता र असफलताको निर्धारण बिक्रीले मात्र नगर्ने कतिपय लेखक र प्रकाशकको धारणा छ। तर ठूला पुरस्कार पाएकाबाहेक अन्य पुस्तक कम मात्र बिक्ने गुनासो किन बारम्बार सुनिन्छ?

भेषबहादुर थापाले देखेको नेपाल

महेन्द्रले रुचाएकै कारण डा. भेषबहादुर थापा कम उमेरमै सचिव भए। यसका अतिरिक्त गभर्नर, मन्त्री, राजदूत मात्र भएनन् जुनसुकै समय र व्यवस्थामा शासकद्वारा मन पराइएका व्यक्ति पनि भए।

जुनकिरीको संगीतको ‘गोडमेल संस्करण’ बजारमा

उपन्यासको मूल विषय र दृष्टिकोणलाई यथावत् राखी वर्णन र वृत्तान्त एवं संरचना र शैलीमा यसमा सानोतिनो गोडमेल भएको छ।

जुनबेसीबाट भारत–भुटान पुगेको पुस्तकालय ‘मोडल’

रिड पुस्तकालय देशका ४८ जिल्लामा फैलिएको छ र पुस्तकालय संख्या ७० पुगेको छ। योबाहेक भारत र भुटानमा पनि ‘रिड–मोडल’ पुगिसकेको छ।

रुदानेको त्यो ‘थाहा’ अभियान, यो राजनीति

पञ्चायतको पछिल्लो दशकमा रुदाने ‘रापसरु’मा प्रकट भए अर्थात्, राष्ट्रिय पञ्चायत सदस्य रूपचन्द्र। परन्तु उनको ‘तहल्का’ पञ्चायतभित्र मात्र सीमित भएन र व्यक्तिगत आयाम व्यापक फराकिलो भयो।

‘मोहन सर : व्यक्ति र कृति’ सार्वजनिक

पुस्तकमा शिक्षक मोहन थापाका बारेमा ४५ जनाका स्मृति तथा थापाका अप्रकाशित डायरी संगृहीत छन्।