AnonymousUser

Logout

लु सुनको बारीका खुर्सानी

म भारतमा हुने सेमिनारका लागि जाँदै थिएँ, साँझको उडान थियो। मेरै घरको बारीको फूल टिपेर गोजीमा राखेँ अनि सीधै घाट गएँ। चित्तरञ्जन दाइको पार्थिव शरीर चितामा सुताइएको थियो। उहाँलाई एक थुँगा फूल चढाएँ।