AnonymousUser

Logout

विष्णु थापाको पुस्तक ‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ विमोचित

नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको छ।

पद्मश्री पुरस्कारका लागि छानिए पाँच पुस्तक

सूचीमा समावेश पाँच पुस्तकमध्ये एक आख्यान, एक गैरआख्यान, एक नियात्रा र दुई वटा उपन्यास छन्। यही सूचीबाट एक पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट हुनेछ।

मदन पुरस्कारका लागि छनोट भए ७ कृति

मदन पुरस्कार गुठीले मंगलबार ७ वटा पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो।

इन्द्र चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ सार्वजनिक 

पुस्तकको पहिलो खण्डमा थारू समुदायको परिचय, दोश्रो खण्डमा लोककथा र थारू लोककथाको संक्षिप्त इतिहास र तेस्रो खण्डमा थारू लोककथा रहेको छ।  

मिसेल फुकोलाई वैदेशिक रोजगारीमा पठाउँदा

उप्रेतीले किताबमा नेपाली आप्रवासन प्रणालीमा महिलाहरूलाई कसरी जानाजानी अदृश्य बनाइन्छ भनी उनीहरूलाई नियमन गर्न राज्यले प्रयोग गर्ने पितृसत्तात्मक र संरक्षणवादी तर्कहरूको विश्लेषण गरेर देखाउँछिन्।

पर्दा अगाडिभन्दा पछाडि छ भुटान

भुटानका प्रथम प्रधानमन्त्री जिग्मी पाल्देन दोर्जी वा दक्षिणी भुटानमा बसोबास बिस्तार गर्ने गर्जमान गुरुङको हत्या कसरी गरियो? पर्दापछाडि असंख्य रहस्यमयी कथाहरू छन्।

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए १५ पुस्तक

प्रतिष्ठानमा प्राप्त २०३ पुस्तकमध्येबाट छनोट समितिले पहिलो चरणमा उपन्यास, आख्यान, कविता, कथा संग्रह, गैह्र आख्यान, नियात्रा र संस्मरण विधाका १५ पुस्तक छानेको हो।

देखेको कतार र नदेखिने कतार

कतारका चोक–चौराहादेखि गल्ली-बस्तीसम्म नेपालीको प्रभाव छ। त्यहाँ हरेक दशैँमा जमरा राखेर पूजापाठ गरिन्छ। छतमा पानी राखेर भए पनि छठ पर्व मनाइन्छ। सम्भव भएसम्म यता मनाइने पर्व उता पनि मनाउँछन् नेपाली।

नोबेल विजेता लेखक मो यानका रचना नेपालीमा

पब्लिकेसन नेपालयले यानका १७ कथा र २ उपन्यासिकासहित १९ आख्यानको नेपाली अनुवाद ‘मो यान’ प्रकाशित गरेको हो। 

अर्हत्: मौनताको यात्रा र स्पेसको आविष्कार

उपन्यासमा देखाइएका सारिपुत्त, अनाथपिण्डक, अजातशत्रु र आनन्दजस्ता पात्रहरू धार्मिक अभ्यासमा संलग्न छन्। तर तिनको जीवनमा करुणा, समता वा आत्म शुद्धिको अभाव स्पष्ट देखिन्छ।

पोतला दरबार परिसरमा ‘अप्प दीपो भव:’ सार्वजनिक 

पुस्तकमा कैलाश मानसरोवरको रोमाञ्चक यात्रा समेटिएको छ। सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’ र ‘श्रीलंका स्मृति’ पुस्तक प्रकाशित छन्।

चन्द्रप्रकाश बानियाँको उपन्यास ‘तुलुराजा’ प्रकाशित

बानियाँको पुस्तक ‘महारानी’ले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। 

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ भदौमा आउने

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ।

खुपेनको कवितासंग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ सार्वजनिक

खुपेन सुनुवारको कवितासंग्रह 'ल्यान्डस्केपमा झुन्डिएको मौनता' लन्डनमा सार्वजनिक भएको छ। 

रुमाल होइन, दुःखको थैली हो उरमाल

उरमालभित्र दलबहादुर भन्छ, ‘लेफ्टिस्ट र राइटिस्टसँग नडराउनोस्, उनीहरू जहिल्यै आफ्नै बाटो हिँड्छन्। बीचमा बसेर लेफ्टराइट गर्नेसँग डराउनुहोस्, किनकि उनीहरू अक्सर अवसर हेरेर आफ्नो बाटो छान्नेहरू हुन्।’

इमन बट्लरको ‘आर्थिक असमानता: एक परिचय’ प्रकाशित 

आम्दानीमा असमानताले आर्थिक विकासलाई कसरी प्रभावित पार्छ र आर्थिक विकासले कसरी समानतालाई उँभो लैजान्छ भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ। 

‘अक्षत अन्टार्कटिका’ लाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान

लेखक जीवा लामिछानेले अन्टार्कटिकाको यात्रा संस्मरणलाई आधार मानेर तयार गरेको पुस्तक ‘अक्षत अन्टार्कटिका’लाई वर्ष २०८१ को ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिएको छ।

ब्रिटिश अर्थशास्त्री बट्लरको ‘व्यापार तथा भूमण्डलीकरण’ नेपालीमा प्रकाशित

अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीतिबारे जानकारी दिने ब्रिटिस अर्थशास्त्री इमन बट्लरको पुस्तक ‘व्यापार तथा भूमण्डलीकरण’ नेपाली भाषामा अनुवाद भई प्रकाशित भएको छ।

नेपालयको पुस्तक मेलामा ६० प्रतिशतसम्म छुट

पाठकले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकुन् र लेखकसँग भेटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको नेपालयले जनाएको छ। 

‘अक्षत अन्टार्कटिका’लाई उत्तमशान्ति पुरस्कार

‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले जीवा लामिछानेद्वारा लिखित नियात्रा ‘अक्षत अन्टार्कटिका’लाई ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।