AnonymousUser

Logout

मदन पुरस्कार पुस्तकालयमा ५० हजार पुस्तक दर्ता

२०१२ सालमा स्थापित पुस्तकालयमा पुस्तक, पत्रिका, हस्तलिखित सामग्री, पाण्डुलिपि, अभिलेख सहितको संग्रह रहेकोमा यसमध्ये ५० हजार कृति भने अनलाइन दर्तामा उपलब्ध भएको जनाइएको छ।

रातमा कलमः समकालीन यथार्थको कलात्मक अभिव्यञ्जना

विचारहीन हुनु भनेको सिल्ली हुनु हो। विचार लिनेले आफ्नो जीवनपछि पनि यो समाज रहन्छ भन्ने कुरा बुझेको हुन्छ। जब मान्छेको सोचमा परिवर्तन आउँछ, कर्मपथमा सहजै तीव्रता आउँछ।

फ्रेडरिक गेजले ६० वर्षअघि देखेको तराई

सन् १९६३ मा मध्य नेपालको भित्री मधेश र त्यसको तीन वर्षपछि बाँके जिल्लामा लगभग ८०० परिवारलाई बसोबास गराउने कुरामा नेपाल र इजरायली सरकारबीच सहयोगको सहमति भएको थियो।

प्रवासी मताधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक

प्रतिवेदनअनुसार, विदेशमा बस्ने अधिकांश नेपालीले विद्युतीय र दूतावास–आधारित मतदानप्रति रुचि देखाएका छन्।

अनामनगरको पार्कमा खुला पुस्तकालय

पत्रकार नारायण तिवारीले आफ्नै सक्रियतामा अनामनगरको हनुमानस्थान नजिकको पार्कमा खुला पुस्तकालय सञ्चालनमा ल्याएका हुन्।

नेपाली श्रमिकको दासत्व–दैनिकी पहिल्याउने पत्रकार पाभो

संसारकै खुशी भनिएको आफ्नै राष्ट्र फिनल्यान्डलाई हेलसिन्कीका एक खोज पत्रकारले गरिदिएको प्रश्न, जहाँ आधुनिक–दासत्वको कथा मात्रै छ।

डा. अमर गिरीका एकैसाथ दुई साहित्यिक कृति सार्वजनिक

डा. अमर गिरीका कवितासंग्रह ‘रातमा कलम’ र चिन्तनपरक निबन्धसंग्रह ‘समय, शब्द र संवाद’ सार्वजनिक भएका छन्।

तोरकीन: मुस्ताङ चियाउने आँखीझ्याल

उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरता, मौलिक समाज र संस्कृतिको विगतलाई टेकेर खस्किँदो वर्तमान र शून्य भविष्यको समेत ´ब्लुप्रीन्ट` कोर्न लेखकले मुस्ताङको मिजासलाई आफ्नो ´क्यानभास` बनाएका छन्।

३५० वर्षअघिको पाटन चिनाउने पुस्तक ‘कीर्तिपताका’ नियाल्दा

शहरको सुरक्षाका लागि वरिपरि घेरिएको खाई तथा नहरमा विषालु साँप, गोही र अजिंगरहरू छोड्नुपर्ने प्राचीन मान्यताअनुरूप, पाटन शहरको वरिपरि यी जीवजन्तु छाडिएको कुनु शर्माको काव्यमा वर्णन छ।

नेताहरूका प्रिय लेखक

गिरिजाप्रसादको अगाथा क्रिष्टी, मनमोहनको टल्सटाय, कृष्णप्रसादको दोस्तोएब्स्की, गणशेमानको बीपी (भिडियोसहित)

संग्रौला र माथेमाले ध्रुवचन्द्र गौतमको नयाँ कृतिको समीक्षामा ‘हाम्रा राजनेताहरू सधैँ शुष्क, अपठित र लठ्ठक होलान् भनेको, हामी गलत रहेछौँ’ भन्दै गौतमले अर्को ‘आविष्कारी’ काम गरेको अनुभव सुनाए।

दीपेन्द्रराज तिम्सिनाको पुस्तक ‘नेपालको बैङ्‍‍किङ इतिहास’ बजारमा

बैंक र बैंकिङसँग सम्बन्धित विभिन्न ५१  विषय समेटेर लेखिएको पुस्तक २७२ पेजकाे रहेको छ।

उपल्लो मुस्ताङको कथामा आधारित उपन्यास ‘तोरकीन’ सार्वजनिक

क्षितिज समर्पणले उपन्यास ‘तोरकीन’मा उपल्लो मुस्ताङको सामाजिक, सांस्कृतिक र भौगोलिक इतिहासलाई मिथकीय शैलीमा प्रस्तुत गरेका छन्।

रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार

पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

पूर्वप्रधानमन्त्री चन्दको नयाँ उपन्यास आउँदै

चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।

‘रचनात्मक पत्रकारिता’ हाते पुस्तक प्रकाशित

विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेशले जनाएको छ।

फाजिल जिन्दगी: पलायन र वैदेशिक रोजगारीका कथा

कथाकारले घटनाक्रम यसरी अगाडि बढाएका छन् कि पाठकलाई १७ वर्ष अगाडि घरबाट अमेरिका गएका रेसमको नेपालमा रहेकी श्रीमतीसँग भेट होला कि नहोला भन्ने खुल्दुली भइरहन्छ।

पुस्तक समीक्षा

अप्रत्याशित आइलागेको ‘निर्गम’ यात्रा

अत्याचार खप्न नसकेका युवा देशमा केही गर्ने चाहना र जाँगर भए पनि विदेश उड्न बाध्य छन्। निर्गमले सत्यको त्यही आँखीझ्याल देखाउन खोजेको छ।

युद्ध साहित्य पुरस्कार २०८२ ‘बारुदले कोरेका अक्षरहरु’लाई

युद्ध साहित्य पुरस्कार कोष बेलायतले प्रत्येक तीन वर्षभित्र प्रकाशित भएका नेपाली युद्ध साहित्यका कृतिमध्येबाट एक कृतिलाई युद्ध साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

दिपा दाहालको कथासंग्रह ‘विजयिनी’ सार्वजनिक

दिपा दाहालको पहिलो कथासंग्रह ‘विजयिनी’ विराटनगरमा लोकार्पण गरिएको छ।

फाटकमा कविता छ, कविता छैन

कविताका, कवितामा महिला मुक्ति, पीडा र समस्याको उठान चिच्याहटबाट गरिएको छैन। तर पनि पाठकले सहजै दमन र सकसको आहट महसुस गर्न सक्छन्।