नेवार समुदायले सकिमना पुन्हीको दिन विशेष गरी सकि अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ।
चलचित्रको प्रचारका लागि निर्माण टिमले मुखुण्डो लगाएर नाच प्रस्तुत गरेको हो।
बाढीमा बगाएर आएको भैँसी बचाउनेले एक लाख रुपैयाँ मागेको देखेँ त्यही भैँसीका मालिक होमानसिंह शिवभक्ति पैसा दिन नसकेर रुँदै थिए त्यही दृश्य कल्पितले वृत्तचित्रमा उतारेका छन्।
विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको निर्देशक सम्राट बस्नेतले बताए ।
स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रूपमा यहाँका बासिन्दाले यस मेलालाई लिने गरेका छन्।
अनुपविक्रमले चलचित्र स्तरीय बनेको भन्दै सबै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए।
'बगान'मार्फत विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको निर्देशक खनालले बताए
हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ।
कात्तिक नाचको तेस्रो दिन आज पाटनस्थित कात्तिक डबलीमा बाथःबाखः नाचको प्रहसन हुँदै छ।
ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले गीत-संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै प्रस्तुति दिन लागेको बताए।
३८२ वर्ष पुरानो कात्तिक नाचको दोस्रो दिन सोमबार बाथः प्याखँ हुँदैछ।
यो नाट्य महोत्सवमा नेपालबाट पहिलो पटक शिल्पी थिएटरले ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन गर्न लागेको हो।
केही समयअघि मिथिला क्षेत्रको मुख्य पर्व मानिने छठ अब नेपालकै राष्ट्रिय पर्व नै बनेको छ। काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता छठ मनाइँदै आइएको छ।
'एक बागी: खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष' पुस्तकमा कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने विषय समेटिएको थापाले उल्लेख गरे।
पहिलो दिन ‘भक्त सुरुदास’ नाच प्रहसन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताए।
यसअघि बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् भने शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ।
शनिबारदेखि मंगलबारसम्म नियमित चल्ने महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्।
प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रूपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए।
मुख्यगरी मिथिला क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व आजबाट विधिवत शुरू भएको छ। छठको पहिलो दिन आज नहाय-खाय विधि सम्पन्न हुनेछ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाइ मनाइने भाइटिकाले दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्ति हुने जनविश्वास छ। भाइटिकाको उत्तम साइन ११:३७ मा भएपनि दिनैभर टीका लाउन सकिने छ।