AnonymousUser

Logout

टोरन्टो प्रस्तुतिसँगै नेपथ्यको क्यानडा यात्रा टुंगियो

टोरन्टो प्रस्तुतिसँगै क्यानडाको श्रृंखलाबद्ध यात्रा टुंग्याएर १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ का दिन स्वदेश फर्कँदै छ।

बुद्धिसागरको संस्मरणात्मक कृति ‘उसले दिएको उमेर’ सार्वजनिक

लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ सार्वजनिक भएको छ।

विप्लव प्रतीकद्वारा अनूदित ‘यौटा सपनाको अवसान’ सार्वजनिक

अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’को नेपाली अनुवाद ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ।

अग्ला भवनमा छेलिएको अर्को मुम्बई

झुपडबस्ती फराकिलो देखिन्छ। गगनचुम्बी भवनहरू एकाध, मानौँ ठिंग उभिएर मेरो सगरमाथालाई चुनौती दिइरहेका छन्। संरचनाको यो भेदले आर्थिक विभेदको सगरमाथा पनि ठड्याएका होलान् शायद!

सबैजना मोबाइलमा व्यस्त, हराउँदै चंगा संस्कृति

चंगा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकूल हुनपर्छ। घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र उडाउन सकिन्छ। नेपालमा मुख्य गरी दशैँको समयमा घरको कौसीमा बसेर उडाइने गरिन्छ।

क्यानडाको भ्यानकुभरमा नेपथ्यसँग झुमे दर्शक

क्यानडामा नेपथ्यको तेस्रो कन्सर्ट टोरन्टोस्थित म्यासी हलमा अक्टोबर ८ मा हुनेछ। 

राजकुमार दिक्पालको पुस्तक ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ बजारमा

लेखक दिक्पालको यो पाँचौँ कृति हो। यसअघि उनको एउटा कथा संग्रह र तीनवटा इतिहाससम्बन्धी पुस्तक प्रकाशित भइसकेका छन्।

पहिचान पुरस्कारका लागि उत्कृष्ट ८ पुस्तकको सूची सार्वजनिक 

पहिचान पुरस्कार कोषले २०७९ सालको पुरस्कारका लागि उत्कृष्ट ८ कृतिको सूची सार्वजनिक गरेको छ।

मिथिलाञ्चलमा शुरू भयो जितिया पर्व

जितिया पर्वमा व्रतालुले विग्ही, रातो जङ्‌गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्।

क्यानडाको क्यालगरीमा गुन्जियो नेपथ्य

नेपथ्यको अन्तिम प्रस्तुति असोज २१ गते व्यापारिक शहर टोरन्टोस्थित क्यानाडाकै विख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।

मीनबहादुर विष्टको ‘साला पहाडमें क्या है’ सार्वजनिक

कविता संग्रहमा आधुनिक नेपाली समाजका विविध पाटाहरू झल्काउने ६४ वटा कविता समावेश गरिएको छ।

टीका चाम्लिङ एकल सांगीतिक साँझ हुने

काठमाडौँ– गीतकार, कवि तथा संस्कृतिकर्मी टीका चाम्लिङ एकल सांगीतिक साँझ आयोजना हुने भएको छ। गीतिसाहित्यका क्षेत्रमा समर्पित भएको झण्डै साढे तीन दशकपछि पहिलो पटक किराँत राई चाम्लिङ राखमिहँछा उत्थान समाज, केन्द्रीय कार्यसमिति, नुनथला, खोटाङ र काठमाडौँ उप…

विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री सम्मान

मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

सोह्रश्राद्ध शुरू, १६ दिनसम्म पितृलाई सम्झिइँदै

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।

विमल स्मृति कृति पुरस्कारका लागि २१ पुस्तकको प्रारम्भिक सूची

विमल गुरुङ स्मृति पुस्तकालयले कृति पुरस्कारका लागि २१ पुस्तकको प्रारम्भिक सूची र कविता प्रतियोगितामा छनोट भएका १० उत्कृष्ट कविताको सूची सार्वजनिक गरेको छ।

इन्द्रजात्रा र अनन्त चतुर्दशी मनाइँदै

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि विधिपूर्वक इन्द्र ध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। 

इन्द्रजात्रामा काठमाडौँको यातायात प्रभावित हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

महानगरका अनुसार असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने हुनेछ।

मनु उपन्यासले पायाे पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

यस्तै, गत वर्षबाट शुरू गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गर्ने निर्णय भएकाे प्रतिष्ठानले जनाएकाे छ। 

मनु उपन्यासले पायाे पद्मश्री साहित्य पुरस्कार, कार्टुनिस्ट वात्सायनलाई साधना सम्मान

खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएकाे यी पुरस्कार तथा सम्मानकाे राशि तीन लाख रुपैयाँ रहेकाे छ।

कला र संस्कृतिमा विकृति बढ्यो: मदनकृष्ण श्रेष्ठ

मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सके मात्रै पहिचान कालान्तरसम्म रहिरहने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भनाइ छ।