AnonymousUser

Logout

फेरियो ढोरपाटन: अब गोठमा बस्नु पर्दैन पर्यटक

पर्यटक बाह्रै महिना ढोरपाटन पुग्न थालेका छन्। पहिलेको जस्तो हिँड्नु पर्दैन। कच्ची भए पनि सडक पुगेको छ। होटल तथा होमस्टे खुलेका छन्। 

चिसोले सोलुको जनजीवन प्रभावित: खानेपानी आपूर्तिमा समस्या

हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायत स्थानमा चिसोले दैनिकी कष्टकर बनेको छ। पाइपमै पानी जमेपछि सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्तिसमेत बन्द भएको नाम्चेका स्थानीय नुरु शेर्पाले बताए। 

कमेरोटार आयोजना २० वर्षदेखि अलपत्र

सुरक्षित र सुविधासम्पन्न आवासको परिकल्पनासहित भक्तपुरको मध्यपुरथिमिमा सञ्चालित ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ २० वर्षदेखि अलपत्र परेको छ।

जीर्ण भवनबाट प्रसूति सेवा, पालिकाले बेवास्ता गरेको गुनासो

छानाको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ। वरिपरि बनमाराको घारी छ। वर्षामा दबदबे हिलो र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराउन बाध्य छन्, स्वास्थ्यकर्मी। 

व्यक्तिगत खर्चमा पाटी संरक्षणमा जुटेका आइतबहादुर घले

वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेपछि व्यास नगरपालिका–४ का आइतबहादुर घले आफैँ पाटी संरक्षणमा लागेका छन्। 

कर्णालीका निजामती कर्मचारीलाई ७/७ दिन विवाह र पर्यटन बिदा

नियमावलीअनुसार कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ।

इलाममा बढे पर्यटक, ६ महिनामा ८५ हजार जना भित्रिए

इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन्।

सडकले फेरियो निसी गाउँको स्वरुप

सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो। त्यहाँ पुग्न पनि एक दिन पूरै लाग्ने गर्थ्यो। अहिले गाडीमा ४५ मिनेटमा पुगिन्छ। सडक यातायातको पहुँचसँगै निसी गाउँ सुगम बनेको छ।

२९ हप्तामा जन्मेको शिशुको ‘एलएसभी’ सफल

नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसा विकास नभएको अवस्थामा एलएसभी गरिन्छ।

शहीद परिवारकी मनरुपा: पाँचौँ प्रयासमा बनिन् माननीय

मनरुपा २०६४ सालको संविधानसभा चुनावमा कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित भइन्। त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परेकी थिइन्।

न्युरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए। 

मुगुमा भाइरल ज्वरो: ३ जनाको मृत्यु

मुगुका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित छन्। 

शहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त? काभ्रेको कुशेश्वर माविका प्रअ दमैसिं दोङ गुणस्तर सुधारका लागि प्रयास गरिरहेको भए पनि गाउँमा मानिस नै घट्दो भएकाले विद्यार्थी पनि कम भएको बताउँछन्।

भरतपुरमा घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने तयारी

भरतपुर विमानस्थलको एक हजार २०० मिटर लामो धावनमार्ग विस्तार गरेर एक हजार ५०० मिटर बनाउने योजना छ। 

स्वस्थानी व्रत शुरू, साँखुस्थित शालिनदीमा मेला

काठमाडौँको साँखुस्थित शालिनदीमा माधवनारायणको मेला पनि शुरू भएको छ। त्यहाँ स्नान एवं स्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन्।

सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प

पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ।

हुम्लाको तापक्रम माइनस १० डिग्री सेल्सियस

जिल्लामा मौसममा परिवर्तन भइरहेकाले स्थानीयको दैनिकी कष्टकर हुनुका साथै हवाई यातायात पनि प्रभावित भएको छ।

हिउँदे वर्षा नहुँदा चिन्तामा किसान, शीतलहरले तरकारी बालीमा क्षति

महोत्तरीको कुल ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांशमा आकाशे पानीको भरमा खेती गरिन्छ। हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका समस्या पनि बढ्ने गर्छन्।

गोठमै मितेरी साइनो गाँसेका हीराप्रसाद र शमशेर

शमशेर भन्छन्– गोठालाको साथी नै गोठाला बन्ने न हो। आफ्नै दामलीलाई गोठमा भेट्टाएँ। मित लगायौँ। आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ।

‘दूधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो’

दुग्ध विकास संस्थानले साउन १५ देखि दूधको पैसा नदिएको किसानले बताएका छन्। माघ तेस्रो सातासम्म पनि भुक्तानी नपाए सडकमा उत्रिने उनीहरूले बताएका छन्।