AnonymousUser

Logout

मनसुनयता औसतभन्दा बढी वर्षा, देशभर धान रोपाइँ बढ्यो

कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको छ।

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल 

'वीरगन्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता चार करोड हाराहारीमा छ।'

बासी खानेकुरा बिक्री गर्ने होटललाई २ लाख जरिबाना

बासी गन्हाइसकेको खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि धादिङका एक होटल सञ्चालकलाई उक्त कारबाही गरिएको हो।

१८ देशमा राजदूत पठाउने सरकारको निर्णय, भारतमा शंकर शर्मालाई नै निरन्तरता

सरकारले १८ वटा देशका लागि राजदूत सिफारिस गरेको छ भने पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए।

गण्डकीमा एक वर्षमा २३३ किलोमिटर पक्की सडक निर्माण

टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दा कार्यान्वयनमा सुधार भएको मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए।

सिमलताल घटना : १६ दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु

सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन्– पहिलो सुरक्षित पानी, दोस्रो व्यक्तिगत सरसफाइ र अर्को अनुगमन।

‘स्काइ वाक टावर’ सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही

गर्मीमा तराईका पर्यटकको रोजाइ भेडेटार हुने गरेको छ। चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ।

भोजपुरको होम्ताङ गाउँ: जहाँ घर–घरमा नाङ्लो बुनिन्छ 

चाडबाडका समयमा सबैभन्दा बढी नाङ्लोको माग हुन्छ। यहाँ बनाइएको नाङ्लो धरान विराटनगर इटहरीलगायत शहरमा बिक्री हुन्छ।

नेपाल राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को उपाध्यक्षमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सबै सदस्य राष्ट्रसँग निकट रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

१ साताभित्र आईकाओको प्रतिवेदन पेश गर्न पर्यटनमन्त्रीलाई संसदीय समितिको निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले ईयूको सुरक्षा सूचीबारेको प्रगति, कति समयपछि नेपाल सुरक्षा सूचीबाट हट्छ भन्नेबारे विस्तृत विवरणसहित उपस्थित हुन प्राधिकरणलाई निर्देशन दिएको छ।

डेटिकेडेट र ट्रंकलाइन विवाद : लेखा समितिले माग्यो लाल आयोगको प्रतिवेदन

लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रंक’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन मागेको छ।

नर्सरी व्यवसायमा धामी परिवारका ३ दशक

एक जनाले वार्षिक ३० लाखदेखि ५० लाख रुपैयाँसम्मका बिरुवा बिक्री गर्दै आएका छन्। उक्त बिक्रीबाट १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ।

बेनी–जोमसोम सडकः बैसरीको पहिरो रोकथाममा ‘रक एंकरिङ’ प्रविधि

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ।

जग्गा भाडामा लिएर कृषिफार्म चलाएका दीपक: वार्षिक १५ लाख आम्दानी, ६ जनालाई रोजगारी

भोजपुर नगरपालिका–१२ टक्सारका दीपक श्रेष्ठले कुखरा, बंगुर र माछापालनसँगै केराखेती गरिरहेका छन्। कृषिलाई व्यवसायका रूपमा अँगाल्न  गाउँका युवालाई  सीप पनि सिकाउँदै आएका छन्।  

कैलालीको भजनीमा डुबानले चैतेधानमा क्षति, बजार पनि अभाव

भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ। यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन्।

बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा पहिरो: यातायात प्रभावित

स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ।

ढोरपाटन पुग्ने सडकको दुरावस्थाले पर्यटक र स्थानीयलाई सास्ती

वर्षा शुरू भएसँगै ढोरपाटन पुग्ने अधिकांश भागमा बाढीपहिरो र स्तरोन्नतिका कारण सडक बिग्रिदा पर्यटकले सास्ती खेप्नु परेको छ। ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती छ।

कञ्चनपुरको सोभातालमा डुंगा सञ्चालन, पर्यटन प्रवर्द्धन हुने अपेक्षा 

पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुंगा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल बनाएको छ।