AnonymousUser

Logout

जुटले लगानीअनुसार मूल्य पाएन, किसानको आकर्षण घट्दै

कोशी प्रदेशमा ६ हजार ९०९ हेक्टर जमिनमा जुटखेती गरिन्छ। अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी हुने गरेको छ।

जहाँ हाटबजारमा पनि डेउडा गुन्जिन्छ

विभिन्न मेला महोत्सव आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर किसानले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोतिर डेउडा खेल लागिरहेको हुन्छ।

भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न, साहित्यिक तथा सांगीतिक कार्यक्रमका लागि मानिसहरू पुग्ने गरेका छन्।

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच संकटमा

परम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने धान नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, थुनियो बोक्सीखोला

थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए। 

दिक्तेलमा प्रांगारिक मल तथा बायोग्यास उद्योग: करोडौँ लगानी, उपलब्धि शून्य

उद्योगबाट उत्पादित प्रांगारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो।

मृत भेटिए सहकारीपीडित चतुर्वेदी

चतुर्वेदीले कान्ति भैरव बचत तथा ऋण सहकारीमा बचत गरेको २५ लाख रुपैयाँ फिर्ता नपाएको कान्ति भैरव पीडित संघर्ष समिति सदस्य राजेशकुमार विष्ट बताउँछन्।

तीन गुणा बढ्यो विद्युत् खपत

विद्युत‍्भार कटौती अन्त्य भई नियमित रूपमा आपूर्ति हुन थालेपछि विद्युत् खपतमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ।

म्याग्दीमा बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रममा क्षति

पहिरोले सडकमा क्षति पुर्‍याएपछि बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ।

पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन्। सडक खुलाउने प्रयास जारी छ।

सुनकोशीमा कार खस्यो, १ जनाको उद्धार

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तनहुँ दुर्घटना: २७ वटै शव भारत पठाइयो

तनहुँमा बस दुर्घटनामा परी ज्यान गुमाएका भारतीय पर्यटकको शव भारत पठाइएको छ। शुक्रबार आबुखैरेनीनजिकै सडकबाट मर्स्याङ्दी नदीमा बस खस्दा २७ जनाको मृत्यु भएको थियो।

भैँसी बेचेर च्याउखेती

च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने कृषक इसा क्षत्रीको भनाइ छ।

पहाडी सडकमा सवारी हाँक्दै १९ वर्षीया छेकी

बिहानै जिपमा यात्रु र भारीसहित सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानु र दिउँसो बिब्ल्याँटे हुँदै जमुना फर्किनु छेकीको दिनचर्या हो।

कान्तितालमा मोटरबोट: चराको वासस्थान संकटमा पर्ने जोखिम

कान्तितालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ। दुई वर्षअघि गरिएको गणनाअनुसार यहाँ २५ प्रजातिका चरा फेला परेका थिए।

भोगाधिकार विवाद समाधान नहुँदा कैलालीमा अस्पताल निर्माण अलपत्र

स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा चार वर्षअघि सरकारले जमिनको स्वामित्व निर्क्योल नगरी १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो।

कैलालीका ५०० घर डुबानमा, १ हजार ७०० जना प्रभावित

डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ।

खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

गाउँलेहरूले वर्षौंदेखि कालेखोलामा झोलुंगे पुलको माग गर्दै सरकारी निकाय गुहारेको भए पनि त्यसको सुनुवाइ हुन सकेको छैन।

म्याग्दीमा दशकपछि देखाइयो ‘नागिनी’ लुकाउने नाच

बेनीका संस्कृतिकर्मी प्रकाशकुमार श्रेष्ठका अनुसार नागानागिनी नाचले पारिवारिक विश्वासको सन्देश प्रवाह गर्छ। नेवार भाषाको गीत गाएर नाच प्रस्तुत गरिन्छ।

जन्म र मृत्युदर्ता गराउँदा वडाले ५ हजार दिने

वाकोटको विदुर नगरपालिका–५ कार्यालयले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गरिदिने योजना ल्याएको छ।