AnonymousUser

Logout

भेन्टिलेटर अभावमा सर्पदंशको बिरामीको मृत्यु

अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अस्पतालले अन्यत्र ‘रेफर’ गरेको पीडितले गुनासो गरेका छन्।

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा

सडक अवरुद्ध भएपछि ढोरपाटन शिकार आरक्ष आवागमन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो।

सौराहामा हुर्किँदै छन् ‘राम’ र ‘देव’

राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदै छ। उनीहरू प्रायः निकुञ्ज तथा सौराहा आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकलाई पनि लोभ्याइरहेका छन्।

लिपुलेकमुनिका गाउँका पीडा: न बाटो छ, न सञ्चार

पैदल बाटो अवरुद्ध र सञ्चार सेवा नहुँदा छांगरु र तिंकर गाउँको जनजीवन कष्टकर बनेको छ। बाटो मर्मत गरेर सञ्चालन गर्न नसकिए गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।

नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, २ घाइते

कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको छ।

कर्णाली राजमार्ग अवरुद्ध: स्याउ बाटोमै कुहिने चिन्ता

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन्।

धादिङ–मलेखु सडक: दारेगौँडाभिरमा निरन्तर पहिरो

सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो। सडक भासिने र पहिरो जाने क्रम भने अझै रोकिएको छैन।

चाडपर्वलाई लक्षित गर्दै बीपी राजमार्ग स्तरोन्नतिको तयारी

बीपी राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

गोरखामा रात्रिबस दुर्घटना: २१ जना घाइते

भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन्।

महाकाली नदीको कटानले कुतियाकवरबस्ती जोखिममा

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ। महाकाली नदीको कटानले बस्तीमा क्षति पुगेको हो।

चीनको जीएसआईमा नेपालले समर्थन नगरेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा खतिवडाद्वारा स्पष्ट

सहमति नै नभएको विषयमा नेपाल जीएसआईको पक्ष बन्यो भन्ने ढंगले प्रचार गरिनु विल्कुलै गलत भएको खतिवडाले प्रष्ट पारेका छन्।

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा

महाकाली नदीमा जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपांग्रे र तीनपांग्रे सवारीसाधन आवागमन रोक लगाएको छ।

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौँ, पोखरा जाने सवारीसाधन कालापैरामा ठप्प भएका छन्।

समय सीमाभित्र पालिकाको बजेट पारित नहुँदा स्थानीयलाई सास्ती

पर्साको धोबिनी गाउँपालिकाले समयमै बजेट नल्याएपछि विकास निर्माणका गतिविधि नै ठप्प छन्। कर्मचारीले तलबभत्ता बुझ्न नपाएको मात्र होइन पालिकाले भूमि तथा मालपोत कर पनि बुझ्न पाएको छैन।

हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन।

गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका स्थानीयले ऐतिहासिक मौलिक पर्वका रूपमा मनाउने गरेका छन्।

ओली र सीबीचको भेटवार्तामा उठ्यो लिपुलेकको विषय

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको बताएका छन्।​​​​​​​

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ।

साना हिमतालका ठूला त्रास, जोखिम घटाउन लगानी अभाव

पछिल्लो समय रसुवामा निम्तिएको विध्वंश र मुस्ताङमा पटकपटक गइरहेको भेलबाढीले स–साना हिमतालहरू पनि जोखिमपूर्ण बन्दै गएको अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिनको निधन

नगरप्रमुख सजरुद्दिन मुसलमानको शनिबार बिहान हृदयाघातका कारण निवासमै निधन भएको हो।