झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुरुआती अग्रता कायमै राखेका छन्।
रौतहट-१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेका उम्मेदवार भन्दा २४४ मतले अगाडि छन्।
नेकपा एमालेका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको छ।
झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ।
मतगणना कार्य सोमबार अपराह्न साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।
काठमाडौँ-१ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्, उनलाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले पछ्याइरहेका छन्।
चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो।
गृहमन्त्री बालकृष्ण खाँणले बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
गृहमन्त्री बालकृष्ण खाँडले बाजुराको त्रिवेणीको अवस्थालाई सहज बनाउन निर्देशन दिएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा सोमबार बिहानबाट मतगणना शुरु हुने भएको छ।
गृहसचिव सिंहले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको बताए।
भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो।
अध्यक्ष दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा गठबन्धन दलहरू बीचमा छलफल नभएको बताए।
प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए।
हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ।
चितवनमा २०७४ सालको स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।
सरकारले गाउँमै व्यवस्थित रूपमा उच्च शिक्षा सञ्चालन गरिदिए विद्यालय आउन जान लाग्ने समय पढाइमा खर्च गर्न पाउने विद्यार्थीहरू बताउँछन्।
प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लाभित्र निर्वाचन भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गबाट सम्पन्न गर्नका लागि आवश्यक सबै व्यवस्था मिलाइएको बताए।
दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका म्याग्दीका दुई सयभन्दा बढी युवाले व्यावसायिक कृषि पेसा अपनाएका छन् । त्यसमध्ये अधिकांशले टनेलमा तरकारी लगाएका छन्।