AnonymousUser

Logout

विकास र सुशासनका लागि सदैव सक्रिय रहने छु : राष्ट्रपति

सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो शर्त रहेको उल्लेख गरे।

सभामुख घिमिरे र आयरल्यान्डका राष्ट्रपतिबीच शिष्टाचार भेट

भेटमा आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्सले नेपाल लोकतन्त्रको बाटोमा अघि बढेकाबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रूपमा दुवै मुलुक धनी रहेको उल्लेख गरेका छन्। 

आलुले बजार र मूल्य नपाउँदा मर्कामा किसान, लागतसमेत नउठ्ने चिन्ता

बागलुङका निसेलढोर, ढोरपाटन, तमानखोलाको लाम्मेला, ताराखोला लगायत गाउँ  आलु उत्पादनका हिसाबले प्रख्यात मानिन्छन्। तर, उनीहरूको उत्पादनले बजार भने पाउन सकेको छैन। 

जयन्दु बाल सुधार गृहमा भएको झडप १ जनाको मृत्यु, ९ थुनुवा फरार

बाँकेको जयन्दु बाल सुधार गृहमा भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ९ थुनुवा फरार भएका छन्।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनु नेपालको मुख्य राजनीतिक मुद्दा: प्रधानमन्त्री

भूराजनीतिक प्रतिस्पर्धा, आर्थिक राष्ट्रवाद र शक्तिको उन्मादले गर्दा विश्वमा शान्ति सुरक्षा कायम गर्न चुनौती थपिएको बताउँदै दाहालले राष्ट्रसंघको वडापत्रमाथि नै समस्या उत्पन्न भएको टिप्पणी गरे।

लोमान्थाङमा सामूहिक आलुखेती, बारीबाटै बिक्री हुन्छ आलु

लोमान्थाङमा उत्पादन भएको आलु जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँसम्म पुग्ने हुने गरेको छ। व्यापारीले बरीमै आएर आलु खरिद गर्ने गरेका छन्। 

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गरेका छन्।

विश्व अल्जाइमर्स दिवस मनाइँदै, ६५ वर्षमाथिका ६.५ प्रतिशतमा अल्जाइमर्स

अल्जाइमर्स जसलाई बिर्सिने रोगका रूपमा बुझ्ने गरिन्छ। नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन्।

आहा! मनै लोभ्याउने फुङफुङ्‌गे झरना

फुङफुङ्‌गे झरना नजिकै लिम्बूबस्ती छ। पर्यटकका लागि त्यहाँका स्थानीयले होमस्टेसमेत सञ्चालनमा ल्याएका छन्। त्यसैले झरना उनीहरूको आन्दानीको स्रोत पनि बनेको छ।

नेपालद्वारा राष्ट्रसंघीय बीबीएनजे सम्झौतामा हस्ताक्षर

यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन्छ।

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडीबीको अनुमान

आर्थिक वृद्धिदर बढिरहेको र मूल्यवृद्धि सन्तुलनमा रहेको देखिए पनि नेपालमा जोखिम भने अझै बाँकी रहेको एडीबीका प्रमुख अर्थशास्त्री जान हनसेनले बताएका छन्।

३६ न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्को ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ ।

भू–उपयोग नियमावलीमा अस्पष्टताले जग्गा कारोबारमा समस्या

सरोकारवाला निकायले अस्पष्ट नियमावलीका कारण जग्गा कारोबार चलायमान हुन नसकेको जनाएका छन्।

राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र

भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनः निर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो। तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो। 

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको महभिर झरना

मध्यपहाडी राजमार्ग नजिकै रहेको महभिर झरनासम्म पुग्ने बाटोको विस्तारसँगै अन्य पूर्वाधार पनि निर्माण गरिएको छ। सडकको सहज पहुँच भएपछि पर्यटक आगमन बढेको छ।

१०३ प्रकारका ‘एन्टीबायोटिक’ औषधि प्रयोग नगर्न विभागको निर्देशन

औषधि व्यवस्था विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधि मौज्दात रहेका अवस्थामा भने ६ महिनासम्म मात्र विक्री वितरण गर्न दिइने महानिर्देशक ढकालले जानकारी दिए।

तीज पर्व : आधुनिकताले हराउँदै मौलिकता

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पुराना पुस्ता चिन्तित बनेका छन्।

संसद विघटनले गर्दा कानून निर्माणमा अलमल र ढिलाइ भयाे: सभामुख घिमिरे(अन्तर्वार्ता)

अब अहिलेको सदनमा आवश्यक कानून ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ। संसद्, समितिहरू र संसद् सचिवालय आवश्यक सहजीकरण गर्न तयार छ। 

बुटवलमा आधुनिक पशु वधशाला सञ्चालनमा आउँदै

पशु वधशाला सञ्चालनमा आएपछि वधशालाबाहेकका स्थलमा व्यावसायिक रूपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही हुने सम्झाैता भएकाे छ।

विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल

संयुक्त राष्ट्रसंघकाे ७८औँ महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री साउदले त्यहाँ आयाेजित एक विशेष कार्यक्रममा यस्ताे बताएका हुन्।