AnonymousUser

Logout

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल शुरू हुने

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू हुने कार्यसूची छ।

ओडिशा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २८८ पुग्यो

दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ। ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नै घटनास्थलमा पुगेर दुर्घटनाबारे जानकारी लिएका छन्।

दलन : सामान्य सुधार र झिनो आरक्षणले मात्र हुँदैन

छिमेकमा चलेको धार्मिक राजनीतिको हावाको प्रभावले होला, समाजले विद्यमान जातीय खाडलको दूरीलाई अझ मलजल गर्ने र फैलाउने दुस्साहस गर्दै छ। 

बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका सुजन अर्याल र मालिका–८ सिमलटारीका प्रकाश पन्थीको मृत्यु भएको छ।

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई

वेम्बली स्टेडियम लन्डनमा भएको फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो। सिटीका लागि दुवै गोल इल्केए गुन्डोगानले गरे। 

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संवैधानिक कर्तव्य पूरा गर्नुभयो : कांग्रेस

नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा गरेको बताएको छ।

इपीजीको विषयलाई उचालेर २ देशबीचको सम्बन्ध बिगार्न चाहिनँ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा इपीजीको विषयलाई उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण बिगार्न नचाहेको बताएका छन्।

थ्री स्टार र एपीएफको बराबरी, सातदोबाटोसँग आर्मी पराजित

‘ए’ डिभिजन लिगमा थ्री स्टारले एपीएफसँग बराबरी खेल्दा अर्को खेलमा आर्मीलाई सातदोबाटोले पराजित गरेको छ।

मोदीसँगको खुलस्त कुराकानीले थाँती रहेका विषय सम्बोधन गर्ने आधार तयार भयो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको दाबी गरेका छन्।

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिको संसद्मा जवाफ माग्ने

एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्र हितविपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग गर्ने निर्णय गरेको छ।

उडिशा रेल दुर्घटनामा मृतकको संख्या २६१ पुग्यो

दक्षिणपूर्वी रेलवेका अनुसार घाइते यात्रुहरूलाई राज्यको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोका अस्पताल भर्ना गरिएको छ।

चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।

बचत फिर्ताको माग गर्दै सहकारी पीडितको काठमाडौँमा विरोध प्रदर्शन

सरकारले सहकारीमा राखेको बचत फिर्ता गरिदिनुपर्ने माग राख्दै बचतकर्ताहरूले शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

अनियमितता गरेको भेटिए माओवादीकै नेता भए पनि छुट दिइने छैन : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई खेर जान नदिने बताएका छन्।

अब म पार्टी सभापति हुने होइन, युवाहरू मिलेर कांग्रेसलाई बलियो बनाउनुहोस् : देउवा

नेपाली कांग्रेसका सभापति देउवाले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। अब युवा पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।

भारत भ्रमण दूरगामी प्रभावको र पहिलेकाे तुलनामा बढी फलदायी रह्यो: प्रधानमन्त्री दाहाल (अन्तर्वार्ता)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मेरा बीचमा खुलेर जसरी कुरा भयो, एउटा विश्वासको राम्रो वातावरण बन्यो। त्यो स्तरमा विगतमा खुलेर कुराकानी त्यति हुने गर्दैनथ्यो।

गुडिरहेको गाडीबाट खस्दा महिलाको मृत्यु

गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु हो। उनको परिचय खुल्न सकेको छैन।

चौथो खेलमा नेपाल मलेसियासँग पराजित, सिरिज बराबरी

शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको छ। योसँगै पाँच खेलको सिरिज २/२ को अवस्थामा पुगेको छ। 

काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस

लुकीछिपी ठूलो मात्रामा भारु नोट नेपाल भित्रिएको र नेपाली बजार आर्थिकमन्दीको मारमा रहेका कारण सटहीमा समस्या उत्पन्न भएको हो। 

'रक क्लाइम्बिङ' गर्न जाने होइन दोलखा?

दोलखाको सोक्ला गाउँमा जेठ १८ र १९ गते 'रक क्लाइम्बिङ' महोत्सव आयोजना गरिएको छ। उक्त स्थानलाई साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ।