AnonymousUser

Logout

सरकारले देशको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको छ: ओली

एमाले अध्यक्ष ओलीले उत्पादन, उत्पादकत्व बढाउने र रोजगारीको पनि बाटो नदेखाएकाले बजेटलाई सच्याउन उपयुक्त हुने तर्क गरे।

अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपबारे संसदमा सवालजवाफ

सांसदहरूले अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्ने विषयमा अर्थमन्त्रीको जवाफ खोज्दै संसदीय समिति बनाएर छानबिन प्रक्रिया अघि बढाउन माग गरेका थिए।

डेब्यू लिगमै चर्च ब्वाइजलाई उपाधि, थ्रीस्टारलाई रेलिगेसन डर

नवप्रवेशी क्लब चर्च ब्वाइजले थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ।

बजेटमा देशको अर्थतन्त्र सुदृढ पार्ने ‘भिजन’ छैन : ओली

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भिजनभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाइ थियो।

टर्किस एयरलाइन्सले एकै पटक ६०० नयाँ जेट विमान थप्दै

९० वर्ष पुरानो टर्कीको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले यति ठूलो परिमाणमा नयाँ विमानहरु थप्न महत्वाकांक्षी योजना ल्याएको हो। 

नेप्से २५.६६ अंकले बढ्यो, १ अर्ब ९८ करोडको कारोबार

मंगलबार कारोबारमा भएका २६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता शेयर १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

अर्थमन्त्री भन्छन्– मन्त्रालयका कर्मचारीकै रूपमा रामकृष्ण श्रेष्ठलाई करका दर ‘टाइप’ गर्न दिइएको हो

अर्थमन्त्री डा. महतले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेर ‘इन्ट्री’ गर्दा श्रेष्ठलाई सहयोगीका रूपमा लिएको बताएका छन्।

बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिनुपर्छ : प्रदीप यादव

जसपा प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्नेसमेत बताएका छन्।

करका दरमा अनधिकृत हेरफेर गरिएको एमालेको आरोप, संसदीय समिति बनाएर छानबिन गर्न माग

एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणको विषयमा अर्थमन्त्रीले रोस्टमबाट स्पष्ट पार्नुपर्ने नभए संसदीय समिति बनाएर छानबिन गरिनुपर्ने माग गरेका छन्।

व्यापार सरकारले होइन निजी क्षेत्रले नै गर्ने हो: मन्त्री रिजाल

पञ्चायतकालदेखि चलिआएको बजेटको परम्परागत प्रणालीलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने उनको भनाइ छ। 

पशुपतिमा मृत भेटिए सुरक्षाकर्मी

मृत अवस्थामा भेटिएका राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

नेपाल आमविनाशका हतियारहरू निःशस्त्रीकरणको पक्षधर : गणेश तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सबै किसिमका आमविनाशका हतियारहरू निःशस्त्रीकरणको पक्षधर भएको बताएका छन्।

फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्यान्ड भ्रमणमा

न्युजिल्यान्डमा रहँदा प्रधानमन्त्री रबुकाले अकल्यान्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठक, राष्ट्रिय युद्ध स्मारक र ‘प्यासिफिक वार मेमोरियल’को भ्रमण गर्नेछन्।

राष्ट्रियसभाको बैठक स्थगित, बुधबार बस्ने

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची थियो। 

प्रतितोला ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

काठमाडौँ महानगरले निकाल्यो छात्रवृत्ति नदिने विद्यालयको सूची, जेठ २८ भित्र नदिए अनुमति रद्द गर्ने चेतावनी

महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी छात्रवृत्ति वितरण पेस नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ।

बुंगमति खोइँचामा भेटिएको अभिलेख लिच्छविकालीन हुनसक्ने

अभिलेखमा रहेको धर्मचक्र र अक्षर लिच्छविकालीन अभिलेखसँग मिल्ने लिपिविज्ञ श्यामसुन्दर राजवंशी बताउँछन्। तर, केही अक्षर थप अध्ययन नभएसम्म पुष्टि हुन नसक्ने उनको भनाइ छ।

गर्मी बढेपछि देवघाट गाउँपालिकाका विद्यालय ५ दिन बन्द

सुख्खा मौसमका कारण अत्यधिक गर्मी तथा खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले बिदा दिनुपरेकाे विद्यालयहरूले बताएका छन्। 

सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान, प्रशिक्षक मोन्टीको भिसा अझै आएन

बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौँमा परेको मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका गएका हुन्। नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई भने भिसा नआएका कारण जान पाएका छैनन्।

भारी वर्षा र बाढीले जापानमा ३ जनाको मृत्यु, ९९० घरमा क्षति

मध्य जापानको आइची र शिजुओका प्रान्तमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना कार्य जारी रहेको एजेन्सी क्योडोले जनाएको छ।