सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो। जुन ३ लाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाउने गरिन्छ।
हावडा सुपरफास्ट एक्सप्रेस, शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र मालगाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने जारी रहने मन्त्रालयले जनाएको छ।
धनकुटाको शहिदभूमि गाउँपालिका–३ का २८ वर्षीया मुना राई र उनका छोरा सचिनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ।
काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ। लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ।
सुलिभानले अमेरिका र रुसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताए।
एमालेले नागरिकता विधेयक प्रमाणीकरणले संसद्को विशेषाधिकारको हनन भएको निष्कर्ष निकाल्दै सरकारको यस कदमको देशभर विरोध गर्ने भएको छ।
अल नसरबाट खेलिसकेका मेस्सीका प्रतिद्वन्द्वी रोनाल्डो साउदी प्रो–लिग विश्वकै उत्कृष्ट लिगमा पर्न सक्ने दाबी गर्छन्। त्यसका लागि साउदीले मेस्सीजस्ता ठूला नामका खेलाडीलाई भित्र्याउनुपर्ने उनको तर्क छ।
नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्दै आइतबारका लागि पेसी तोकेको छ।
हाम्रो संस्कृति
करिब २८ वर्षअघि हराएर भेटिएको मूर्ति राज्यमन्त्रीसहित सुरक्षाकर्मीको स्कर्टिङमा दोलखा पुगेको छ। दोलखा पुगेपश्चात् विभिन्न रीतिरिवाजसहित ऐतिहासिक दोलखा शहर घुमाइ चोरी गर्दा छुटेको मुकुट पहिराइ औपचारिक कार्यक्रम गरेर भीमसेन मन्दिरको भण्डारघरमा राखिएको गरिएको छ। यात्राका क्रममा जे देखियो: तस्वीरहरू: किसन पाण्डे
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा चीनले चासो राखेको बताएका छन्।
सडकबाट गाडी करिब १५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो। स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णयविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।
काठमाडौँबाट खोटाङतर्फ गइरहेकाे जीप मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकाेशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर इतिहासकै उच्च मूल्य एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सवारी व्यवस्थापन प्रणालीलाई सुधार गर्न भन्दै काठमाडौँ महानगरले उपत्यका बाहिर जाने सवारी नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने नियम बनाएको छ।
जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीका रूपमा स्थापित भएको यादवको भनाइ छ।
मुस्लिम जनसंख्याको ०.०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ। जसअनुसार यसवर्ष एक हजार १८० हजयात्री मक्कामदिना जाँदैछन्।
लेबनान सरकारले सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमिमा सुरक्षित फिर्ता गर्ने लक्ष्य राखेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।