AnonymousUser

Logout

अनुसन्धान र सिर्जना परम्परा धान्नमा सीमित हुनुहुन्न : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ज्ञान तथा साहित्यलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै अपेक्षित सफलता हासिल गर्न सक्ने बताएका छन्।

विश्वकप छनोट: नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको लक्ष्य

‘सुपर सिक्स’मा पुग्न शनिबारको खेल जित्नैपर्ने दबाबमा खेलिरहेको नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

वाग्नर प्रमुखको विद्रोहलाई विश्वासघातको संज्ञा दिँदै पुटिनले गरे रुसको रक्षा गर्ने प्रतिबद्धता

वाग्नर प्राइभेट मिलिटरी कन्ट्र्याक्टरका प्रमुख प्रिगोजिनले शनिबार बिहान आफूसहित आफ्ना सेनाहरू युक्रेनबाट फर्किएर रुसको प्रमुख शहर रोस्टोभ-अन-डनमा पुगेको बताएका छन्।

कार्यकर्तालाई रवि लामिछानेले भने– संयमित बनौँ, राजनीतिमा गाली र ताली दुवै सहनुपर्छ

निष्ठाका साथ काम गर्दा २०८४ सालमा रास्वपा पहिलो पार्टी बन्ने दाबी लामिछानेको छ।

विश्वकप छनोट: नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो। अमेरिकालाई ६ विकेटले हराएको थियो। 

कांग्रेसको संकल्प स्पष्ट नहुँदा जनता अलमलमा परे: गगन थापा

निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराश भएको थापाको भनाइ छ।

‘कसैका लागि अन्यायपूर्ण युद्ध कसैलाई न्यायपूर्ण हुनसक्छ, साहित्यकार विभाजित हुनु स्वाभाविक हो’

युद्धपछिको समय स्थिर र शान्तिपूर्ण हुन्छ। यसकै आधारमा कतिपयलाई लाग्छ, युद्ध सकिएपछि यसमाथि लेखिनुको औचित्य के नै हुन्छ र! तर, युद्धपछि नै त्यसले छाडेका असरहरू देखिन थाल्छन्।

म्याग्दीमा चट्याङ लागेर मरे ४५ भेडा

अन्नपूर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनको गोठमा गएराति परेको चट्याङ लागेर ४५ भेडा मरेका छन्। 

घुम्न जाने हैन त जिरी?

नेपालको स्विट्जरल्यान्ड भनेर चिनिने ठाउँ हो, दोलखाको जिरी। काठमाडौँबाट २०० किलोमिटरमा दूरीमा रहेको जिरीमा गर्मी छल्न विभिन्न जिल्लाबाट पर्यटक आउने गर्छन्।

रुसले क्रिमियामा ‘लडाकु डल्फिन'लाई प्रशिक्षण दिइरहेको बेलायतको दाबी

 गत वर्षदेखि ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य आधारको सुरक्षामा रुसी नौसेनाले ठूलो लगानी गरेको बेलायती गुप्तचर सेवाले जनाएको छ। सोही स्थानमा डल्फिनलाई तालिम दिइरहेकाे दाबी गरेको छ।

पोखरीमा डुबेर २ बालकको मृत्यु

गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा दुवैजना डुबेको हुनसक्ने प्रहरीले जनाएको छ। 

देशभर फैलियो मनसुन:  गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

मनसुनको समयमा बाढीपहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने, तथा गेग्रानका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायत क्षेत्र प्रभावित हुने सम्भावना छ।

बजेट बनाउँदा करको प्रस्ताव कसैको मुख हेरेर गरेको छैन: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउने विषयमा महालेखा परीक्षकको सुझावअनुसार सरकारले करमा ऐन तथा नियमअनुसार सहजीकरण गरिएको बताएका छन्।

काभा भलिबल : नेपालको लगातार पाँचौँ पराजय

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार पाँचौँ हार बेहोरेको छ। नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो।

सरकारको आयु केही दिन मात्रै रहेको छ : एमाले सचेतक बर्तौला

एमाले सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका छन्।

घुँडाको चोटबाट पीडित सुआरेज, अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने स्थितिमा

गुएराका अनुसार सुआरेजले आफ्नो चोटबारे धेरै पटक जानकारी दिएका थिए। चोट गम्भीर रहेको आशंका गर्दै सुआरेजको घुँडाको शल्यक्रिया पनि आवश्यक पर्न सक्ने उनले बताए।

प्रधानमन्त्रीको सचिवालय विघटन गर्न सांसदको माग

सत्तारूढ दल एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबी गर्दै उनलाई आफ्नो सचिवालय विघटन गर्न सुझाव दिएका छन्।

विश्वकप छनोट : श्रीलंकासँग ओमान १० विकेटले पराजित

श्रीलंकाले आईसीसी एक दिवसीय विश्वकप छनोटमा ओमानलाई पराजित गरेको छ। ओमानले दिएको ९९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा विकेटको क्षतिबिना १०० रन बनायो।

प्रधानमन्त्री गठबन्धनको शक्ति सन्तुलन मिलाउनमै केन्द्रित भएको रवि लामिछानेको आरोप

रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुनेभन्दा पनि सत्ता टिकाउने काममा अलमलिएको आरोप लगाए।

राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणीकरणलाई अवैधानिक भन्न मिल्दैनः सर्वोच्च

प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएका कारणले संसद्बाट पारित भएको नागरिकता विधेयक निष्क्रिय हुन्छ वा शून्यमा जान्छ भन्न नमिल्ने सर्वोच्च अदालतको ठहर छ।