AnonymousUser

Logout

कोरिया जान नपाएको भन्दै श्रमिकले घेरे ईपीएस शाखा

सन् २०२२ सेप्टेम्बरमा परीक्षा दिएर पास भए पनि अझै कोरिया जान नपाएको श्रमिकहरूको गुनासो छ।

रुसमा पुटिन–सत्ता हल्लाएको ‘ग्रीष्म विद्रोह’का ४८ घण्टा

रुसको निजी सैनिक समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले नेतृत्व गरेको सशस्त्र विद्रोह शुरु भएको ४८ घण्टाभित्रै 'फिर्ता' भएको छ। प्रिगोजिन रुस छाडेर छिमेकी देश बेलारुसतर्फ लागेका छन्।

संसद्ले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँ: रमेश लेखक

सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने लेखकको भनाइ छ।

पशुपतिनाथमा गंगामाई जात्रा, बज्रघरसम्म रथयात्रा हुँदै

हनुमानढोका राजदरबारबाट जाने शार्दुल गंगा गणका सिपाहीले गंगाको मूर्ति र राजाको प्रतीकस्वरुप खड्गसहित रथमा राख्दा राजकीय सम्मानका साथ सलामी दिई जात्रा मनाउने परम्परा छ। 

रिजन भट्टराई, बल्लभमणि र उर्मिला घिमिरेको खण्डन

हाम्रो आमा हाल ७४ वर्षको वृद्ध तथा मुटु रोगको पीडित भई मानसिक रूपमा समेत कमजोर अवस्थाको हुनुहुन्छ। उहाँले आफूले बोलेको कुरा तथा कामसमेत याद गर्न नसक्ने अवस्थाको हुनुभएको छ।

बुस्केट्स पनि मियामीमा अनुबन्ध

सिजन स्पेन तथा बार्सिलोनाबाट सन्यास लिएका बुस्केट्सले पूर्वसहकर्मी लिओनल मेस्सीसँगै एमएलएसमा खेल्ने निर्णय गरेका हुन्।

जसपाको विधान अधिवेशन आजदेखि, केन्द्रीय समिति १५१ सदस्यीय हुने प्रस्ताव

जसपाले ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश, र जिल्ला समितिमा निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था गरेको छ। 

संसद्‌का दुवै सदनको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। 

फूलैफूल

सुनाखरीको सौन्दर्य

मनसुनको आगमनसँगै वन–जंगलमा चिस्यान बढेको छ। चिस्यान बढेसँगै अजङका बूढा रूखहरूमा एक किसिमको लेउ लागेको देख्न सकिन्छ। यही लेउमा सप्रिन्छ परजीवी फूल सुनाखरी। बूढा रूखको लेउ तथा पातपतिङ्गर जम्मा हुने हाँगाहरूको बीचमा सुनाखरीको बिरुवा हुर्केको हुन्छ। माकुराको जालोजस्तै आफ्ना जरा फिँजाएर फैलने सुनाखरीका फूल निकै आकर्षक देखिन्छन्। आगन्तुकको मन लोभ्याउने परजीवी फूल सुनाखरीले जंगल ढकमक्क पारेर सौन्दर्यता पनि थपेको हुन्छ। हेर्नुहोस् काठमाडौँ उपत्यकाका आसपास वन–जंगलमा पाइएका सुनाखरीका मनमोहक दृश्य। तस्वीर: किसन पाण्डे

भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्दै अमेजन 

अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी लगानी बढाउने घोषणा गरेका हुन्। 

‘पहिचानको राजनीतिमा सम्झौता असम्भवप्राय हुन्छ’

विगत दुई दशकयता नेपाल सही 'ट्र्याक'मा छ र धेरै सकारात्मक परिवर्तनहरू भएका छन्। संघीय प्रणालीले तत्कालै नभए पनि समयक्रममा नेपालको हितमा काम गर्छ भन्नेमा म विश्वस्त छु।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

साफमा भारतसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

भारतसँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ। नेपालले अब समूहको अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ।

पाँच जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने जसपाको निर्णय

जसपाले छानबिन समितिको सिफारिसअनुसार पाँच जनालाई पार्टीबाट निष्कासन गर्नुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ।

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानले १४४ कर्मचारी कटौती गर्ने

प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ।

राष्ट्रिय कविता महोत्सवमा छानिए उत्कृष्ट १० कवि

२५ कविले शनिबार आयोजित महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपाल भाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए। जसबाट १० जना उत्कृष्ट घोषणा गरिएको हो।

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड, सामूहिक बस्ती विकास गर्ने योजना

नीति तथा कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने र नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्नुका साथै ‘डिजिटलाइज्ड’ सेवा प्रदान गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ।

पाकिस्तानलाई हराउँदै कुवेत साफको सेमिफाइनलमा

समूह ‘ए’बाट सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली कुवेत बनेको छ। लगातार पराजित भएसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।

विश्वकप छनोट : नेदरल्यान्ड्ससँग पराजित हुँदै बाहिरियो नेपाल

नेपाल आईसीसी एक दिवसीय विश्वकप छनोटबाट बाहिरिएको छ। नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्छौँ, अरूले लडाउने तागत राख्दैन : रवि लामिछाने

‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने रास्वपा सभापति लामिछानेको भनाइ छ।