बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।
गरिबको चमेली
स्वतन्त्र युवा र साना उद्यमीहरूले राष्ट्रिय सभागृह अगाडि आइतबार प्रदर्शन गरेका छन्। काठमाडौँ महानगरको जवाफदेहिता, नगरप्रहरीको ज्यादती रोक्न र ठेला–गाढा र सडक फुटपाथमा व्यापार गर्नेहरूको उचित व्यवस्थापनको माग गर्दै प्रदर्शन गरेका हुन्। विभिन्न ब्यानर र पम्पलेट लिएर भेला भएका उनीहरूले ‘गरिबको चमेली’ गीत गाएका थिए।
आयन खान र कप्तान मोहम्मद वासिमको सानदार प्रदर्शनमा यूएईले टेस्ट टोली न्युजिल्यान्डमाथि ऐतिहासिक जित दर्ता गरेको छ। यूएईले कुनै पनि खेलमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो।
दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको छ।
अल्मेरियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल तेस्रो मिनेटमा नै पछि परेको थियो। सर्जियो अरिबासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
प्रतियोगितामा विश्वका विभिन्न ५२ देशबाट गायनमा १२० र नृत्यमा १२० जना कलाकार छानी नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।
संयुक्त राष्ट्रसंघले युक्रेनको चेर्निहिभ शहरको केन्द्रमा शनिबार भएको रुसी क्षेप्यास्त्र प्रहारलाई ‘जघन्य’ आक्रमण भन्दै निन्दा गरेको छ।
नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।
एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले आइतबार र सोमबार पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको छ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको टिप्पणी गरेका छन्।
युक्रेनको गृह मन्त्रालयले उत्तरी शहर चेर्निहिभको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट पाँच सर्वसाधारणको मृत्यु भएको जनाएको छ।
मनाङको नासों गाउँपालिका–१, तालडाँडाको पहिरो हटाएसँगै बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसहित ६ एसएसपीको सरुवाको प्रस्ताव गरेको छ।
सुशासन र भ्रष्टाचार विरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरोध हुनु दुःखद भएको गृहमन्त्री श्रेष्ठले बताए।
स्थानीय उद्यमीले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवर्द्धन गर्न हरेक शनिबार मेला लाग्ने गरेको छ। ३९ वटा व्यापारिक कक्षबाट शुरू गरिएको मेलामा अहिले ६६ कक्ष छन्।
‘नेपालमा एउटा राजनीतिक आन्दोलन सकिएपछि आन्दोलनमा संलग्न र प्रभावित मान्छेहरू छुट्ने गरेका सन्दर्भमा यस्तो 'एंगल' महत्त्वपूर्ण छ।’
संघीय संसद्का दुवै सदनमा भएको गतिरोध अन्त्यका लागि आफूले निरन्तर पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताएका छन्।
एकै ठाँउमा पाँच वटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिनमा फुलेका विभिन्न रंगका फूलहरुले त्यहाँ पुग्ने जोकसैको मन लोभिन्छ।