राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।
गृह मन्त्रालयले काठमाडौँ उपत्यकाका दुई प्रमुख इकाईमा नेतृत्व परिवर्तनसहित प्रहरी वरिष्ठ उपरीक्षकहरूको जिम्मेवारी हेरफेर गरेको छ।
कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री थापालाई प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएका थिए।
बाहिरबाट आएका केही व्यक्तिले सुधारगृहको पछाडिको ढोका फोडेर डेढ सय जनाभन्दा बढी बालबालिकालाई भगाएको प्रहरीले जनाएको छ।
सीआईबीले लेखनको काम नसकिएकाले सोमबार सरकारी वकिलको कार्यालयलाई ललिताननिवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउन नसकिएको जनाएको छ।
ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको आठ करोड दुई लाख ४७ हजार २३४ मूल्यमा कारोबार भयो।
एन्फा फुटबल निर्देशक सञ्जीव मिश्रले एन्फा उमेरसमूहको प्रतियोगिता आयोजना गर्न फिफा र एएफसीको भर पर्नुपर्ने अवस्थामा रहेको बताएका छन्।
पूर्वमन्त्री चन्द्रदेव जोशीले सीआईबी प्रमुखले बयान लिन बोलाएपछि कार्यालय पुगेको भए पनि बयान नलिई फर्काइएको बताएका छन्।
एशिया कपका लागि बीसीसीआईले १८ सदस्यीय टोलीको घोषणा गरेको छ। टोलीमा केएल राहुल र श्रेयस अय्यर, जसप्रित बुमराह र प्रसिद्ध कृष्णाले पुनरागमन गरेका छन्।
श्रेष्ठले संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पारिवारिक अदालत वा इजलासको स्थापनाका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपालले अहिलेसम्म सातपटक यस प्रतियोगितामा सहभागिता जनाइसकेको छ। तीमध्ये चारपटक फाइनल खेल खेलेको छ।
आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको निर्देशक डा. सन्ताेष पाैडेल बताउँछन्।
साउन २८ गतेकाे बाढीले पुरिएपछि झन्डै एकहप्ता लगाएर सफा गरिएका घरहरुमा फेरि लेदाेसहितकाे बाढी पसेकाे छ।
ललितानिवास जग्गा प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेकाबेला सीआईबीले उनीहरू दुवै जनाको बयान लिएको हो।
नागपञ्चमीका अवसरमा सोमवार काठमाडौँ उपत्यकाका विभिन्न मन्दिर तथा कुण्डमा पूजाअर्चनाका लागि भक्तजनहरू पुगेका छन्।
सोमवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको तेस्राे बैठकले भदौ ८ गतेबाट प्रदेशस्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो।
आइतबार राति लण्डन डर्बीमा भएकाे खेलमा वेस्ट ह्यामले चेल्सीलाई ३–१ गाेल अन्तरले हराएकाे हाे।
मनसुन सक्रिय भएसँगै भारतको उत्तर, मध्यप्रदेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा परेको छ।
जितका लागि १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो।