प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐन, कानून र परम्पराको डोरीमा बाँधिएर परिणाममुखी काम गर्न नसकिएको बताएका छन्।
सीपीएल २०२३ अन्तर्गत आइतबार सम्पन्न सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्धको खेलमा ट्रिन्बागो नाइट राइडर्सका सुनिललाई अम्पायरले स्लो ओभर रेटका कारण रातो कार्ड देखाएका छन्।
रास्वपा सांसद गणेश पराजुलीले मधेशप्रतिको न्यायका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएका छन्।
रास्वपाका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका खान सर्वसम्मत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति निर्वाचित भएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएका रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायत सबै विषयमा समितिमा छलफल हुने बताएका छन्।
दाहाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहको सरकारमा कडाइसाथ कार्यान्वयन गरेकोदेखि भ्रष्टाचारसम्बन्धी विभिन्न २८ वटा मुद्दा दर्ता गराएकोसम्मलाई ६ महिनाको उपलब्धिका रूपमा लिएको छ।
गुल्मपति पण्डितको सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए।
विधेयकको मस्यौदामा ‘भोट हाल्दिनँ’ भन्ने नागरिकको अधिकारलाई सुनिश्चित हुने गरी मतपत्रमै भोट हाल्दिनँ भन्ने संकेतसहितको चुनावचिह्न समावेश गर्ने प्रस्ताव गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।
उच्च अदालतको अन्तरिम आदेशसँगै व्यावसायिक भवनमा निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन एसोसिएसन र काठमाडौँ महानगरले दायित्व पूरा गर्नुपर्ने भएको छ।
इटाली राष्ट्रिय फुटबल टोलीबाट राजीनामा दिएको दुई हप्तापछि नै उनी साउदी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।
संशोधनले उत्पादनमूलक उद्योगमा प्रवाह भएको ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन लागू नहुने भएको छ।
उद्योगमन्त्री रमेश रिजालले युवाहरूको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न नीति बनाइरहेको बताएका हुन्।
अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरूले उच्च मनोबलकासाथ काम गर्नसक्ने प्रधानन्यायाधीश श्रेष्ठकाे भनाइ छ।
युराेपेली देशमा राम्राे राेजगारकाे प्रलाेभन देखाउँदै ठगी गर्ने गरेकाे पाइएकाे छ।
सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले जग्गा कित्ताककाट खोल्दैमा तत्कालै अर्थतन्त्र चलायमान हुने अवस्था नरहेको बताएका हुन्।
अमेरिकासँग सम्बन्ध चिसिँदै गएका, इन्धन आपूर्तिमा एकाधिकार राख्ने र भूराजनीतिमा पनि शक्तिआर्जन गर्दै गएका राष्ट्रहरुको ‘ब्रिक्स’मा प्रवेशलाई विज्ञहरु पनि ‘नयाँ कुराको संकेत’ भनिरहेका छन्।
काेराेना महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै उत्तर काेरियाले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको हाे।
खेलको शुरूआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो।
आइतबार भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–१ को गोलअन्तरले हराउँदै तेस्रो जित हात पारेको हो।