AnonymousUser

Logout

नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ

भारत महाराजगन्जका राहुल कुर्मीराहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशंकर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए।

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जामा महोत्सव

खस नेपाली भाषाको जन्म थलोसमेत रहेको सिञ्जा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय र प्रदेश सरकारले पहल थालेका छन्।

माओवादीले बेइमानी र झुट बोल्ने काम मात्रै गर्‍यो: ओली 

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेश सरकारलाई राप्रपाले समर्थन गरेको भए राप्रपाले सार्वजनिक रूपमा भन्नुपर्ने तर्क गरेका छन्।

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले बढेको छ। 

इजिप्टका राष्ट्रपतिसँग सुडानी जनरलको भेट, सुडानी संकटबारे छलफल

अप्रिल १५ देखि सुडानका विभिन्न क्षेत्रमा जारी हिंसाका कारण तीन हजार मानिसको मृत्यु भएको छ। छ हजारभन्दा बढी घाइते भएका छन्। 

पाल्पामा गुडिरहेको गाडीमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु, ६ घाइते

गुल्मीको तम्घासबाट बुटवलतर्फ गइरहेको गाडी बुधबार बिहान ९:१५ बजेतिर दुर्घटनामा परेको हो। 

३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक बस्दै

सर्रे अम्बासमा नेकपा मालेले २०४६ भदौ ९ देखि १४ गतेसम्म भूमिगत समयमा चौथो महाधिवेशन गरेको थियो। सो महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव चुनेको थियो।

चन्द्रमामा अक्सिजनको संकेत भेटिएको ‘ईसरो’को दाबी

अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको चन्द्रयान–३ को विक्रम रोभरले अक्सिजनसहित धेरै खनिज पदार्थ रहेको संकेत फेला पारेको ईसरोले जनाएको छ।

पहिलो पटक शीर्ष वरीयताको टोली पाकिस्तानसँग खेल्दै नेपाल, के भन्छन् कप्तान रोहित?

नेपाल एशिया कप खेल्न लागेको तेस्रो एसोसिएट टोली हो। यसअघि हङकङ र यूएईले मात्रै एशिया कप खेलेका थिए। 

कस्तो रहनेछ बुधबारको मौसम?

देशभर आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

चालु कर्जासम्बन्धी संशोधित व्यवस्थाले आंशिक माग सम्बोधन– महासंघ

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र विभिन्न समुदायप्रति नकारात्मक प्रचार तथा टीकाटिप्पणी भइरहेकोप्रति पनि महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

भन्सार र विद्युत् विधेयक संसद‍्मा पेश गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्यद्वय राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।

केएल राहुलले पाकिस्तान र नेपालसँगका दुई खेल गुमाउने

भारतीय विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एशिया कपका शुरूआतका दुई खेल गुमाउने भएका छन्।

एमालेले अन्य प्रतिपक्षीलाई मतलब नगरेको रास्वपाको गुनासो

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्षी दल एमालेले अरू विपक्षीको मतलब नगरी ‘मै लाऊँ मै खाऊँ’ भन्नेजस्तो व्यवहार गरेको टिप्पणी गरेका छन्।

मोदी र सी जिनपिङको भेटवार्तालगत्तै भारतको भूभाग समेटेर चीनले ल्यायो नयाँ नक्सा

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भएकाे भेटवार्तामा सीमा विवादबारे छलफल भएकाे बताइएकाे थियाे।

प्रधानमन्त्री–राप्रपाबीच कोशीमा सहयोग गर्ने भद्र सहमति भएको माओवादी सांसद दाहालको दाबी

माओवादी सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको दाबी गरेका छन्।

माओवादीले अघि सारेको जातीय राज्यको दुष्परिणाम देखिन थाल्यो : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादीले विजारोपण गरेको जातीय विभाजनको दुष्परिणाम अहिले समाजमा देखिन थालेको टिप्पणी गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमालेले स्वागत गर्छ : पदम गिरी

एमाले प्रमुख सचेतक पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आए पार्टीले स्वागत गर्ने बताएका छन्।

‘राजनीतिमा बढ्दो अराजकता रोक्न निर्वाचन कानूनमा सुधार अपरिहार्य भयो’

‘हामीले प्रणाली फेर्न नभई अहिलेकै प्रणालीभित्रको निर्वाचन प्रक्रियामा सुधार गर्न खोजेका हौँ। लोकतन्त्रमा निर्वाचन भनेको सुशासन, सदाचारतर्फको प्रस्थानविन्दु हो। मुहानमै सुधार नभए अरू कुरा सम्भव हुन्न।’

विश्वमै पहिलोपटक भेटियो मानव मस्तिष्कमा जीवित कीरा

जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजागर गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।