AnonymousUser

Logout

जलवायु परिवर्तनको विषयलाई राजनीतिक मुद्दा बनाउनुपर्ने सरोकारवालाको जोड

जलवायु परिवर्तनजन्य विपद्ले ठूलो असर पुर्‍याइराखेको भए तापनि राज्यको प्राथमिकतामा पर्न नसकेको सरोकारवालाले गुनासो गरेका छन्।

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी दिने, उपभोक्ता मूल्य प्रतिकेजी ११५ रुपैयाँ

खुद्रा व्यापारी तथा व्यवसायीले सोमबारदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र मंलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउने छन्। 

सर्लाहीमा बोटे विद्यार्थीको पहिलो राष्ट्रिय सम्मेलन

सम्मेलनमा चितवन र तनहुँमा बसोबास गर्ने बोटे समुदायका विद्यार्थीको उपस्थिति थियो।

सोह्रौँ योजनाका लागि प्रदेशगत छलफलमा जुट्यो आयोग

राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न शुरू गरेको छ।

अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा शुरू भएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीको लागि आग्रह गरेका हुन्।

नक्कली नोट र फोटोकपी मेसिनसहित एक जना पक्राउ

डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।

पानीमुनि साढे ९ सकेन्डमा 'रुबिक क्युब' हल

सिंगापुरका 'स्पीड क्युबर' डेरिल ट्यानले क्युब हलसम्बन्धी १२ वटा विश्व रेकर्ड बनाएका छन्।

गाजाबाट ३०० भन्दा बढी अमेरिकीलाई सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसको भनाइ

यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ।

भूकम्पपीडितलाई बागलुङका स्थानीय तहद्वारा ३० लाख र घोराही उपमहानगरद्वारा १५ लाख सहयोग

जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न पालिकाहरू अघि सरेका छन्। यहीबीच बर्दियाको बारबर्दिया नगरपालिकाले पनि पाँच लाख २५ हजार रुपैयाँ छुट्याएको छ।

अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्रीको दाबी

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उनको भनाइ थियो।

एमडीएमएस पूर्ण कार्यान्वयनमा, अवैध मोबाइल नेटवर्क 'लक' गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो।

विश्वकप क्रिकेट: भारतको लगातार आठाैँ जित, दक्षिण अफ्रिका २४३ रनले पराजित

विराट कोहलीको ४९ औँ शतक र रविन्द्र जडेजाको पाँच विकेटको मद्दतले भारतले दक्षिण अफ्रिकालाई ८३ रनमा अलआउट गर्दै विश्वकपमा लगातार आठौँ जित दर्ता गरेको छ। 

भूकम्पपीडितलाई नागरिक उड्डयन प्राधिकरणकाे १ करोड रुपैयाँ सहयोग

प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ। 

जाजरकोट भूकम्पबाट १२ स्वास्थ्य संस्थामा क्षति, सेवा प्रवाहमा समस्या नरहेको मन्त्रालयको भनाइ

स्वास्थ्य मन्त्रालयले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट १२ वटा स्वास्थ्य संस्थामा क्षति भए तापनि स्वास्थ्य सेवा प्रवाहमा समस्या नभएको जनाएको छ।

भूकम्प प्रभावितका लागि सहयोग जारी : भारतले हस्तान्तरण गर्‍यो १६ करोडका राहत सामग्री

भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ।

गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्थाबारे टिकटकका प्रतिनिधिसँग गृह मन्त्रालयको छलफल

सरकारले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने सामग्री स्वतः हट्ने व्यवस्था गर्नेबारे भिडियो शेयरिङ एप टिकटकका प्रतिनिधिसँग छलफल गरेको छ।

प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

नयाँ दिल्लीमा आगामी केही सातासम्म प्रदूषणको स्तर कायमै रहने आशंका गरिएको छ। आइक्यूएयरका अनुसार आइतबार पीएम२.५ कणहरूको स्तर ५७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ।

नक्कली कागजात बनाउने गिरोहमा संलग्न १० जना पक्राउ

काठमाडौँ उपत्यकाको अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाइदिने गिरोहमा संलग्न १० जना पक्राउ गरिएको जानकारी दिएको छ।

सीबीफीनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले जाजरकोट भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।