AnonymousUser

Logout

३५ किलो चरेससहित २ जना भारतीय नागरिक पक्राउ

भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस  हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरेको हो। 

गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, यस्तो छ माैसम पूर्वानुमान

गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

गोली प्रहार गरी ड्युटीमा रहेकी महिला प्रहरीको हत्या

दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या गरिएको छ।

ललितानिवास प्रकरण: तत्कालीन मन्त्रीहरूले पाए सफाइ, कसलाई तोकियो सजाय? (दस्ताबेज)

विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ।

ललितानिवास प्रकरणः पूर्वमन्त्रीहरू गच्छदार, श्रेष्ठ र जोशीले सफाइ पाउने विशेष अदालतको फैसला

विशेष अदालतले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ।

ललितानिवास प्रकरणः तत्कालीन सचिवहरू दीप बस्न्यात र छविराज पन्त विशेष अदालतबाट दोषी ठहर

विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन सचिवहरू दीप बस्न्यात र छविराज पन्तलाई दोषी ठहर गरेको छ। 

ललितानिवास प्रकरणमा विशेष अदालतको फैसलाः मालपोतका कर्मचारी र राणा परिवारका सदस्यलाई २ वर्ष कैद र जनही ७५ लाख जरिबाना

विशेष अदालतले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मालपोतका तत्कालीन कर्मचारी र राणा परिवारका सदस्यलाई दुई वर्ष कैद र जनही ७५ लाख जरिबानाको फैसला सुनाएको छ।

अर्थ समितिले उपसमिति बनाएर भन्सार कार्यालयहरूको अनुगमन गर्ने

अर्थ समितिले उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालयको अनुगमन गर्ने भएको छ।

कांग्रेसले केन्द्रीय समिति बैठकमा पेस भएका ४ प्रस्तावमाथि शुक्रबारबाट छलफल थाल्ने

कांग्रेस केन्द्रीय समितिको बैठकमा चार वटा प्रस्ताव पेस भएका छन्। ती प्रस्तावमाथि शुक्रबारबाट छलफल थालिने भएको छ।

काठमाडौँमा बन्धक बनाइएका ११ भारतीय नागरिकको उद्धार, ९ जना पक्राउ

प्रहरीका अनुसार भारतीय माफियाले भारतीयलाई नै प्रलोभनमा पारी विभिन्न ‘ट्रान्जिट रुट’ हुँदै अमेरिका पठाउनका लागि नयाँ दिल्लीका साथै दुबई, कतार लगायतबाट काठमाडौँ ल्याइ ‘होल्ड’ गरेर राख्ने गरेका थिए।

वित्त आयोगका अध्यक्षको प्रश्न– सिंहदरबारबाटै योजना तोक्ने हो भने प्रदेश र स्थानीय सरकार किन चाहियो?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सशर्त अनुदानको बाँडफाँटले प्रदेश र स्थानीय तहको बजेट बनाउने ठाउँ नै खाइदिएको बताए।

दोहोरो अंकले घट्यो शेयर बजार, ३ अर्ब ८६ करोडको कारोबार

नेप्से परिसूचक १४.४६ अंकले ओरालो लागेर २०६२.०३ को विन्दुमा सीमित भएको छ।

माथिल्लो अरुणको परामर्शदाता छनोट, भयो ठेक्का सम्झौता

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना सुपरिवेक्षण परामर्शदाता छनोट भएको छ। 

पराजयबाट शुरू भयो नेपालको लिग२ यात्रा

नेपालले लिग२ शृंखला हारबाट शुरूआत गरेको छ। नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

भारतको सर्वोच्च अदालतद्वारा चुनावी बन्डलाई असंवैधानिक घोषित

अदालतले बिहीबार सुनाएको आफ्नो फैसलामा चुनावी बन्डलाई असंवैधानिक भन्दै प्रतिबन्ध लगाएको छ।

५ लाख डेनिस क्रोनसहित २ पाकिस्तानी नागरिक विमानस्थलबाट पक्राउ

प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ।

दबाब र प्रभावमुक्त भएर काम गर्न प्रहरी अधिकारीलाई गृहमन्त्रीको निर्देशन

कानूनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ।

इरास्मसले ५ विकेट लिएपछि १३२ रनमा समेटियो नेपाल

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियासँग टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनायो।

गुरुङ, श्रेष्ठ र घिमिरेलाई यो वर्षको अन्तदृष्टि पुरस्कार

यो वर्षको अन्तर्दृष्टि पुरस्कार तीन जनालाई फरक–फरक विधामा वितरण गरिएको छ।