AnonymousUser

Logout

कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका १० जनाको परिचय खुल्यो

दुर्घटनामा ३० जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै, आरिफ बेन्चमा

त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि घरेलु टोली नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।

काठमाडाैँमा विश्व सामाजिक मञ्चको सम्मेलन हुँदै, ९२ देशका करिब ४० हजारको सहभागिता हुने

‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औँ संस्करण बिहीबारदेखि काठमाडाैँमा शुरू हुन गइरहेको छ।

आफूलाई ट्रम्प भन्दा बाइडेन मन पर्ने पुटिनको भनाइ

पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न रुस तयार रहेको बताए।

कपिलवस्तुमा बस दुर्घटना: १० जनाको मृत्यु, ३० घाइते

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातको बस दुर्घटना भएको हो

घुँडाको समस्याका बाबजुद एम्बाप्पेको गोल, पीएसजीसँग रियल सोसिडाड पराजित

पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको छ।

कोशी प्रदेशको पहाडी भेगमा हल्का वर्षाको सम्भावना

बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगको माैसममा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै आईसीसीमा

गाजामा बन्धक बनाइएका करिब १०० परिवारका प्रतिनिधि हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ‘मानवताविरुद्धको अपराध’को मुद्दा दायर गर्न हेग पुगेका छन्।

क्यानले गर्‍यो विनोदको कप्तानीमा १६ सदस्यीय नेपाली ‘ए’ टिम घोषणा

क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाली ‘ए’ टिमको घोषणा गरेको छ।

ललितानिवास जग्गा प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’

विशेष अदालतले ललितानिवासका रूपमा चर्चित बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेको छ।

‘दलहरूबाटै अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने कानून कामयाब नहुने सुझाव आयो’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने कानूनी व्यवस्था कामयाबी नहुने सुझाव दिएको बताएका छन्।

बिहीबारदेखि मौसममा सुधार आउने

अहिले संघीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ। मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटपुट वर्षा भएको छ।

एपीएफ अस्पतालमा ‘अन्कोलोजी युनिट’ स्थापना

महानिरीक्षक अर्यालले एपीएफ अस्पतालमा कार्यरत कर्मचारीलाई सिप र प्रविधिको नवीनतम विकासलाई आत्मसात् गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध भई लाग्न निर्देशन दिएका छन्।

भरतपुर अस्पतालमा मौसमी ‘फ्लु’ का बिरामी बढे

चितवनको भरतपुर अस्पतालमा उपचार गर्न आउने बिरामीको संख्या २० प्रतिशतले बढेको छ। अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. प्रमोद पौडेलले मौसम परिवर्तन भएसँगै इन्फ्लुएन्जाका बिरामीको संख्या बढेको बताए।

नेप्सेमा सामान्य अंकको वृद्धि, ४ अर्बको कारोबार

बुधबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बागमतीका कानूनमन्त्री भन्छन्– सार्वजनिक खरिद ऐन संघीयताविरोधी भयो

बागमती प्रदेश सरकारका प्रवक्ता तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नचिन्ने ऐन संशोधनका लागि संघीय सरकारको ध्यानाकर्षण गराएको पनि बताए। 

एसीसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा, सीताको अलराउन्ड प्रदर्शन

कुवेतलाई डकवर्थ लेविस पद्धति (डीएलएस)मा ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ।

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए खुलाउने प्राधिकरणको निर्णय

विद्युत् प्राधिकरणले स्वदेशी साना लगानीकर्ताको लगानी प्रोत्साहन विद्युत्मा गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता खुल्ला गर्ने निर्णय गरेको छ। 

विकल र सुनिललाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

पर्सामा ६ महिनामा २०७ सवारी दुर्घटना, २७ जनाले गुमाए ज्यान

जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।