AnonymousUser

Logout

बीमाको लोभमा पसलमा आगो लगाउने २ जना पुर्पक्षका लागि थुनामा

बीमा रकम दाबीका लागि आफ्नै पसलमा आगजनी गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: त्रिविमा सुरक्षा विवाद, प्रहरीमा अवकाश प्रावधान

यो साता उकालोमा त्रिविमा सुरक्षा विवाद, सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण बल्खुखोलामा, पप्पु संलग्न कमला पुल निर्माणमै ‘कैफियत’, कमजोर कम्पनीको शेयर अस्वाभाविक वृद्धिसहितका खबर चर्चामा रहे।

पत्रकार उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचित

पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन भएको छ।

प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित ८९ जना अधिकृत एकसाथ अवकाशमा जाने भएका छन्।

अपराध गर्न सिकाउने स्कुल : चोरी–डकैतीमा ‘स्नातक’ गर्न ३ लाख शुल्क!

यी स्कुलमा बालबालिकालाई पाकेटमारी गर्ने, भीडबाट झोला चोर्ने, छिटो दौडने, प्रहरीबाट टाढै बस्ने र कुटपिट सहनेलगायत युक्तिहरू सिकाइन्छ।

निर्माणाधीन सेफ्टी ट्यांकीभित्र बेहोस भेटिएका ३ जनाको उपचारका क्रममा मृत्यु

विनयी–त्रिवेणी गाउँपालिका–७ रानीनगरमा सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ।

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, कर्णाली–सुदूरपश्चिममा पुगेन १ प्रतिशत पनि

केन्द्रीय बैंकका अनुसार प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमतीमा ५९.७ प्रतिशत छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा एक प्रतिशतभन्दा कम छ।

पेरिस पारालम्पिक : पलेशा क्वाटरफाइनलमा

पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन्।

प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूसँग संसदीय सुनुवाइ समितिमा छलफल

प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेहरूमध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरूप समावेशी सिद्धान्तलाई आत्मसात् नगरिएको उल्लेख गर्दै सिफारिस सच्याउन माग गरेका छन्।

भ्रष्टाचार निवारण विधेयकबाट हटाइयो ५ वर्षे हदम्यादको प्रावधान

शुक्रबार संसद्‌को राज्य व्यवस्था तथा सुशासन समिति बैठकले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई अस्वीकार गर्ने निर्णय लिएको हो।

पाकिस्तानमा पहिरोमा परी १२ जनाको मृत्यु

शुक्रबार बिहान गएको पुरिएर घरभित्र सुतिरहेका तीन महिला, ६ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ।

मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री सम्मान

मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारणसभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको छ।

बबई सिँचाइको नहरले बगाउँदा १ बालिकाको मृत्यु

बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा शुक्रबार बिहान शव फेला परेको हो।

पाँचथरको फालेलुङमा ग्रिनेड विस्फोट: एकै घरका २ नाबालकको मृत्यु, २ घाइते

बिहीबार दिउँसो भएको विस्फोटमा गम्भीर घाइते भएका स्थानीय दिलीप साँवाका दुई वर्षीया छोरी पिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

पशुपतिको महास्नान घर भासियो, जीर्णोद्धार गरिँदै

२०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त महास्नानघर जीर्णोद्धार सम्पन्न गरी २०७९ भदौ पहिलो साता पशुपति संग्रहालय उद्घाटन गरिएको थियो।

बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा मधेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेकाहरूमाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

मन्त्रिपरिषद् बैठक : अर्याल मुख्यसचिव नियुक्त, एनसेललाई ४ किस्तामा नवीकरण शुल्क बुझाउन दिने निर्णय

सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ भने एनसेलले नवीकरण शुल्क किस्ताबन्दीमा तिर्ने गरी प्रक्रिया अगाडि बढाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

बझाङको मष्टा केन्द्रविन्दु भएर भूकम्प

बझाङको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ। 

बाँके बस दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

बाँकेमा बिहीबार भएको बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।