AnonymousUser

Logout

ट्रम्पको जितमा विश्वभरबाट नेताहरूले दिए बधाई, कसले के भने?

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।

विश्वकपको एशिया छनोटमा नेपालसँग थाइल्यान्ड ६७ रनले पराजित

आईसीसी महिला यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद शुरूआत गरेको छ। 

राष्ट्रसंघीय सम्मेलनमा भूमिका नै नभएका वन मन्त्रालयका २ दर्जनभन्दा बढी कर्मचारी बाकु जाँदै 

वन तथा वातावरण मन्त्रालयले कुनै पनि भूमिका नभएका दुई दर्जनभन्दा धेरै कर्मचारीलाई संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ मा सहभागी गराउँदै छ।

बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते

रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।

नेपालमा ‘टिकटक’ आधिकारिक रूपमा सूचीकृत, अन्य सामाजिक सञ्जाल पनि सूचीकरणको प्रक्रियामा

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाई समेत यथाशीघ्र सूचीकरण गराउन  मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।

इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन्।

छठसम्बन्धी गीत गाएर चर्चित भोजपुरी गायिका शारदा सिन्हाको निधन

छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ। उनले गाएका गीत अहिले पनि नेपालका विभिन्न छठ घाटहरूमा गुञ्जिरहेका छन्।

सामान्य अंकले घट्यो शेयरबजार, ५ अर्बको कारोबार

आज नेप्से १.८८ अंकले घटेर २ हजार ६७५.५१ को विन्दुमा सीमित भएको छ।

स्वीकृति नलिई विदेश गएको आलोचनापछि कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

जाडो बढेसँगै डेंगी संक्रमण पनि घट्यो

नेपालमा अहिले डेंगी संक्रमणको ४५औँ हप्ता चलिरहेको छ। ४२औँ हप्ताबाट डेंगी संक्रमण घट्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट हुने मृत्यु दोब्बर हुन्छ: अध्ययन

मानव विकास सूचकांकमा कम वरियता भएका देशमा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ तोकिएको छ।

अमेरिकी राष्ट्रपति निर्वाचन: शुरूआती गणनामा ट्रम्पको अग्रता

अमेरिकाको ४७‍औँ राष्ट्रपति छान्न मंगलबार निर्वाचन भएको थियो। रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित ३ जना पक्राउ

एयर अरेबियाको विमान चढेर काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिक मंगलबार साँझ पक्राउ परेका हुन्।

चितवनमा बसको ठक्करबाट १ जनाको मृत्यु, २ गम्भीर

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको छ।

च्याम्पियन्स लिग: रियल मड्रिड र म्यानचेस्टर सिटीको हार

लिभरपुलले भने च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै बायर लेभरकुजनलाई ४–० ले पराजित गरेको छ।

कोशी र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी कुवेतबाट पक्राउ

मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादीलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

छठका लागि सजाइयो कमलपोखरी (तस्वीरहरू)

छठ पूजाका लागि कमलपोखरी झिलिमिली बत्ती राखेर सजाइएको छ।

हसिना शासनकालमा अपहरणमा परेका २०० बांग्लादेशी अझै बेपत्ता

अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।