AnonymousUser

Logout

तिहार

मनाइयो गाई तिहार

कात्तिक शुक्ल प्रतिपदाका दिन शनिबार गाई-गोरु तिहार मनाइएको छ। गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइएको हो। यसरी पूजा गर्दा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। 

सिरहा नगरपालिकाले कमला नदीमा बनायो अस्थायी पुल

बाढीले पुल भत्किएर कमला नदी पार गर्न समस्या भएपछि सिरहा नगरपालिकाले अस्थायी पुल निर्माण गरेको छ। 

स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइँदै

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी खटाइने बताएकी छन्। 

नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित

हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो।

‘नेपाल पुस्तकालय र पठन सामग्रीको हब बन्नुपर्छ’

‘सन् १६०० यताका पुस्तक र सोध सामग्री अहिलेको संकलनमा छन्। कोलोनल कर्कप्याट्रिक, हेनरी एमब्रोसे ओल्डफिल्डलगायतका पुस्तक छन्। देवनागरीका पनि छन्, मैले पढ्न नसक्ने कारण ती कति पुराना हुन् भन्न सक्दिनँ।’

ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनी

रुस–युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेका बेला मंगलबार अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदै छ। राष्ट्रपति निर्वाचन अभियानका अन्तिम दिनलाई युक्रेनीले चिन्तापूर्वक हेरिरहेका छन्।

रसुवामा हराएका २ पर्यटकमध्ये १ सम्पर्कमा आए

गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराएका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आएका छन्।

‘दशैँ अर्काको घरमा बितायौँ, तिहार पनि त्यसै हुने भयो’

रोशी खोलाको बाढीले रोशी गाउँपालिकाको नार्के र कालढुंगाका बस्ती बगाएपछि यहाँका नागरिकलाई न चाडपर्वको रौनकले छोएको छ न त बस्तीमा बत्तीको झिलिमिली छाएको छ।

आदिवासीको हितका लागि स्थायी निकाय स्थापना गर्ने प्रकृति सम्मेलनको निर्णय

सम्मेलनमा १९६ देशका प्रतिनिधिले आदिवासी जनता र स्थानीय समुदायसँग सम्बन्धित विषयका लागि समर्पित सहायक निकाय स्थापना गर्न सहमति जनाएका हुन्। 

नेपाल संवत् ११४५ शुरू, देशभर विविध कार्यक्रम आयोजना

लिच्छविकालका राजा राघवदेवको शासनकालमा शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्‌का रूपमा चलेको थियो।

बरहथवा बजारको किराना पसलमा आगलागी

आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको छ। 

तिब्बती परिकार र भोटे चियाको स्वाद लिन ढोरपाटन [तस्वीरहरू]

ढोरपाटन शिकार आरक्ष शिकारीहरूका लागि मात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य बन्दै छ।

तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्यांग्रा बिक्री

उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यस दशैँ तिहारमा भेडाच्यांग्राको ब्यापार बढी भएको छ।

तिहारको चौथो दिन: गाई, गोवर्द्धन र हलीपूजा गरिँदै

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ।

हङकङ सिक्सेस: अस्ट्रेलियाविरुद्ध नेपाल ११ रनले विजयी 

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित ६ ओभरमा सबै विकेट गुमाएर १०० रनमा समेटियो।

यस्तो रहनेछ शनिबारको मौसम

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या २०० पुग्यो

स्पेनमा बुधबार आएको भीषण बाढीका कारण शुक्रबारसम्म ज्यान गुमाउनेको संख्या २०० नाघेको छ।

अम्बा बेचेर तिहारखर्चको जोहो

गुल्मीको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला पाकेका अम्बा टिपेर बिक्रीका लागि तम्घास ल्याउने गर्दछन्। उनीहरूले अम्बा बिक्री गरेर तिहारका लागि नुनतेल तथा चिनी किन्ने खर्च जुटाउने गर्छन्।

युक्रेनमाथि ‘विजय’ नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा 

युक्रेनमाथि ‘विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने’ विदेशमन्त्री चो सोन-हुईले रुसी समकक्षी सर्गेइसँगको वार्तापछि मस्कोमा घोषणा गरेकी हुन्।

सगरमाथा क्षेत्रमा घाइते भएका जापानिज पर्यटकको उद्धार

दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उनलाई काठमाडौँ फर्कने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।