AnonymousUser

Logout

रेशम चाैधरीलाई पक्राउ गर्न भनिएको पत्र अनधिकृत, थुनामुक्त गर्न सर्वोच्चले पठायो अर्को पत्र

अधिकृत महिमानसिंह विष्टले लेखेको पत्र शंकास्पद र कानूनसम्मत नभएपछि सर्वोच्चले चाैधरीलाई थुनामुक्त गर्न भन्दै कारागारलाई नयाँ पत्र काटेको छ। विष्ट भने प्रहरी हिरासतमा छन्।

निरन्तर तेस्रो कारोबार दिन पनि घट्यो शेयरबजार

बुधबार नेप्से ८.१४ अंकले घटेर २ हजार ६२३.८३ को विन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंक घटेको छ।

जोखिममा रहेका ७ वटा गुँडबाट गोहीको अण्डा संकलन

 चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका गोहीका गुँडमध्ये सात वटाबाट अण्डा संकलन गरिएको हो।

यूएई र माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभनमा पारी यूएई र माल्टा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भारतको कोलकातास्थित होटलमा आगलागी, १५ जनाको मृत्यु

आगलागीमा परेर करिब एक दर्जन मानिस घाइते भएका छन्। केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए।

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ३ हजार ३१० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

डोटीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ६ घाइते

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो। घाइते ६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

च्याम्पियन्स लिग: आर्सनलविरुद्ध पीएसजीलाई अग्रता

पीएसजीको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे। उनले खेलको ४ मिनेटमा नै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। 

सरकार र शिक्षक महासंघबीच सहमति हुन सकेन, बुधबार पुनः वार्ता

शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। जसका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ।

देशका विभिन्न भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

सोती घटनाका २३ जनाको जन्मकैद उच्च अदालतबाट सदर

उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्याका प्रतिवादीको जन्मकैद सदर गरेको छ भने जातीय छुवाछुत कसुरमा भएको सजाय बदर गरेको छ।

चलचित्र विधेयक संशोधनका लागि फिल्मकर्मीले पेश गरे प्रस्ताव

चलचित्र विधेयकमा समेटिएका कतिपय प्रावधानले सिर्जनाशीलतामा अंकुश लगाउन सक्ने भन्दै फिल्मकर्मीले संशोधनका लागि प्रस्ताव पेश गरेका छन्।

चिया कविता पुरस्कार मन्दीप लामालाई

चिया कविता सिक्किमले वर्ष–२०२५ को ‘चिया कविता पुरस्कार’बाट लेखक, नाटककार, गीतकार, अनुवादक एवं संगीतकार मन्दीप लामालाई सम्मान गर्ने भएको छ।

झुट्टा अध्यापन अनुमतिपत्र पेश गर्ने शिक्षकमाथि भ्रष्टाचार मुद्दा

धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेश गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।

विश्वभर नै मानव अधिकारको अवस्था चिन्ताजनक : एम्नेस्टी

एम्नेस्टीले १५० देशको मानव अधिकार अवस्थामा अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा विश्वव्यापी रूपमा नै मानव अधिकार संकट पैदा हुने जनाएको छ।

विचाराधीन मुद्दामा असर पर्ने गरी अभिव्यक्ति नदिन गगनलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निवेदकको मागबमोजिम अदालतको अवहेलनामा कारबाही किन गर्नु नपर्ने? सात दिनभित्र लिखित जवाफ पेश गर्न पनि विपक्षीका नाममा आदेश दिएको छ।

भन्सार विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुने गरी भन्सार ऐन संशोधन गर्न विधेयक सदनमा पेश भएको थियो।

नेप्से परिसूचक १५ अंकले घट्यो, साढे ७ अर्बको शेयर किनबेच

नेप्से परिसूचक मंगलबार १५.०८ अंकले घटेर २६३१.९८ को विन्दुमा कायम भएको छ।

राष्ट्रपतिबाट शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत हुने

राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने व्यवस्था छ।