पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन्।
नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ।
यसअघि थाइल्यान्डले कम्बोडियासँग सीमा जोडिएका आठ जिल्लामा मार्शल ल घोषणा गरेको थियो।
चारै जना मन्त्रीले शुक्रबार ‘ह्वाट्सप’ मार्फत मुख्यमन्त्री लामालाई राजीनामा बुझाएका थिए।
इरानको जेलमा रहेका नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् उनीहरूलाई स्वदेश फर्काइएको हो।
कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मानव तस्करका विभिन्न गिरोहमार्फत घरेलु कामदारका रूपमा कुवेत जान सुनौली नाका हुँदै दिल्ली पुगेका ती महिलाहरूमध्ये कतिपय १०-१२ वर्ष साउदी–कतारमा काम गरी फर्किएकाहरू पनि छन्।
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित 'हिल पार्क' नजिक साइकल दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने अर्का बालक घाइते भएका छन्।
स्नातक तहसम्मको अध्ययनपछि कुनै समय विदेश जाने योजनासमेत बनाएका पोखरा महानगर–३३ तोरीचौरका प्रदीप लामिछाने अहिले आफ्नै बारीमा तरकारी खेतीमा रमाइरहेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध कांग्रेसकै २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।
पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताएकी छन्।
यो साता उकालोमा परराष्ट्रमन्त्रीको वर्षदिन: ‘इंगेजमेन्ट’का नाममा देश–देशावर मात्रै!, प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन, एमाले–कांग्रेसबीच दरार ल्याइरहेको भूमि विधेयकभित्रको ‘खेल’लगायतका शीर्षकका समाचार चर्चामा रहे।
सन् २०२० को ब्रेक्जिटपछि बेलायतले अन्य कुनै पनि देशसँग गरेको यो सबैभन्दा ठूलो व्यापार सम्झौता भएको बताइएको छ।
फ्रान्सका राष्ट्रपति म्याक्रोनले आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने बताएका हुन्।
गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको एन्टोनोभ–२४ विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको छ।
राष्ट्रपतिले संवैधानिक परिषद् विधेयकका दफाहरूमा संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
पत्रमा कम्तीमा गाजाको ‘कालरात्रि’को अन्त्य नभएसम्म इजरायली सरकारसँग कुनै पनि नयाँ सम्झौतामा हस्ताक्षर नगर्न र युद्ध अपराध आरोपित इजरायली सेनाका सेवानिवृत्त व्यक्तिहरू पर्यटक भई नेपाल आउन नदिन सरकारलाई सतर्क रहन पनि आग्रह गरिएको छ।