अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।
बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बैठकले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई पार्टी अध्यक्ष बनिरहने बाटो खुला गरिदिएको छ।
झापाको हल्दिबारी गाउँपालिका–४ को एक घरमा लागेको आगो नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन्।
मनसुन सक्रिय भए पनि काठमाडौँमा पर्याप्त वर्षा नहुँदा गर्मी बढेको छ।
बांग्लादेशको ढाकास्थित माइलस्टोन स्कुलमा प्रशिक्षण लडाकु जेट दुर्घटना हुँदा २५ बालबालिकासहित २७ जनाको मृत्यु भएको छ।
राष्ट्रियसभाका सांसदहरूले तराईमा वर्षा नहुँदा देखिएको खानेपानी र सिँचाइको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल वैकल्पिक व्यवस्था र किसानलाई राहतको माग गरेका छन्।
शेयर बजारमा मंगलबार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० बिन्दुमा पुग्नुका साथै २० अर्ब ८ करोडभन्दा बढीको कारोबार भएको छ।
सिन्धुलीको मधुगंगा महादेव मन्दिर परिसरमा हत्या भएका व्यक्तिको पहिचान खुलेको छ।
ठमेलस्थित एक होटलमा बस्दै आएका ती चिनियाँ नागरिकको साथबाट सुन र नगद बरामद गरिएको हो।
जापानमा 'ओके ग्रान्डमा' नामक सेवाले घरायसी र भावनात्मक आवश्यकताहरूको लागि वृद्ध महिलाहरूलाई भाडामा लिनसक्ने अवसर प्रदान गर्दछ।
मदन पुरस्कार गुठीले मंगलबार ७ वटा पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो।
चार लेनमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ।
मधेश प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ।
उपराष्ट्रपति पदबाट अचानक राजीनामा दिएपछि धनखर फेरि एकपटक राजनीतिक छलफलको केन्द्रमा छन्। उनको राजीनामालाई लिएर धेरै अड्कलबाजी भइरहेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार गएको १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पानी परेको छ।
बांग्लादेशको राजधानी ढाकामा सोमबार लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश विद्यार्थी छन्।
नेपाल यू२० साफ वुमेन्स च्याम्पियनसिप २०२५ को अन्तिम खेलमा आयोजक बंगलादेशसँग ४–० गोल अन्तरले पराजित भएको हो।
कर्णाली करिडोरमा कालीकोट, बाजुरा र हुम्ला खण्डका नौ वटा पक्की पुलको ठेक्का सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि निर्माण शुरू हुन सकेको छैन।
नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ।