AnonymousUser

Logout

अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

गुल्मीको रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सिन्धुलीबाट सम्पर्कविहीन हायू परिवार पोखरामा भेटियो

प्रहरीका अनुसार हायू परिवारका सबै सदस्यहरू शनिबार बेलुका ईभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएका थिए।

कृषिविज्ञ भन्छन्– मधेशमा कृषिबाली नै परिवर्तन गर्ने अवस्था आयो

मधेशमा खडेरीका कारण खाद्य संकटको जोखिम बढेपछि विज्ञहरूले जलवायु परिवर्तनका असरलाई ध्यान दिँदै धानबालीको सट्टा सुक्खा अनुकूल बाली लगाउन सुझाव दिएका छन्।

सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर बालिकाको मृत्यु

ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रालाई घर पुर्‍याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ।

सुक्खा पहिरोले डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

सडकको बीच भागमा ठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

थाइल्यान्डको खाद्य बजारमा गोली चल्दा ५ सुरक्षाकर्मीको मृत्यु

बैंककस्थित खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।

वारेस राख्न अनुमति माग्दै माधव नेपालले दिएको निवेदन विशेष अदालतद्वारा अस्वीकृत

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलिसँग सम्बन्धित १८ करोड ५८ लाख बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दामा वारेस राख्न दिएको निवेदन विशेष अदालतले अस्वीकृत गरेको छ।

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

उपल्लो मुस्ताङ भ्रमण गरेका चार हजार २१९ विदेशी पर्यटकबाट सरकारले २९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन, खोजतलास गर्दै प्रहरी

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्। प्रहरीले स्थानीयसँग मिलेर उनीहरूको खोजी शुरू गरेको छ।

कोशीमा ३ हजारभन्दा बढी डेंगी संक्रमित, ३ जनाको मृत्यु

कोशी प्रदेशअन्तर्गत पहाडी जिल्लामा डेंगी संक्रमित न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा पुगेको छ।

गोसाइँकुण्डमा स्नानका क्रममा डुबेका दुई युवाको शव फेला

रसुवास्थित गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका मोरङका दुई युवाको शव सोमबार निकालिएको छ।

नेपालमा एमसीसीको निरन्तरता

अर्थमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीको निरन्तरताबारे औपचारिक जानकारी गराएको छ।

सर्वोच्चको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

न्याय सेवा आयोगको सोमबार बिहान बसेको बैठकले सर्वोच्चको मुख्य रजिस्ट्रारसहित विभिन्न पदमा नियुक्ति सिफारिस गरेको हो।

वर्षाका कारण देशभरका ८ राजमार्ग पूर्णरूपमा अवरुद्ध

प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन्।

गाजामा भोकमरी, हजाराैँ बालबालिका कुपोषणको शिकार

गाजामा बढीरहेको भोकमरीबारे अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको इजरायलले हवाईजहाजबाट सहायता सामग्री खसाल्न थालेको छ।

इंग्ल्यान्ड बन्यो युरो च्याम्पियन

इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले हराउँदै  महिला युरो २०२५ को उपाधि जितेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भइरहेको छ।

गोसाइँकुण्डमा डुबेर २ जना बेपत्ता, खोज गर्न सुरक्षाकर्मी परिचालन

गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको छ।