AnonymousUser

Logout

पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड एकतर्फी खुल्यो

पहिरोका कारण सोमबार साँझदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड सोमबार बेलुकादेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

कर्मचारीको आन्दोलनले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको फार्मेसी सेवा ठप्प

फार्मेसीमा कार्यरत २२ जना कर्मचारी तलब तथा सेवासुविधा माग गर्दै धर्ना बसेका छन्। चौबीसै घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्द हुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन्।

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

बैठकले १० वर्ष अवधिको सवारीचालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरूपता कायम गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, राइड शेयरिङलाई व्यवस्थित गर्ने लगायतका पनि निर्णय गरेको छ।

उत्तराखण्डमा अचानक आएको बाढीका कारण ४ जनाको मृत्यु, ५० बढी बेपत्ता

खीरगंगा नदीमा अचानक आएको बाढी धराली गाउँमा पस्दा सडक, भवन र पसल हिलोले पुरिएका छन्।

बुधबारसम्म ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म मुलुकका ६ वटा नदीमा बाढीको जोखिम रहने भन्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

७.८ किलो सेतो हेरोइनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले लाओसबाट बैंकक हुँदै नेपाल ल्याइएको लागुऔषध सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

नेप्से परिसूचकमा ४१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार नेप्से परिसूचक ४१.७८ अंक अर्थात् १.४५ प्रतिशतले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ।

पहिरोले गुल्मी र पाल्पाका सडक अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो गएर गुल्मी र पाल्पाका प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।

नेपाल सहभागी टप एन्ड टी२० श्रृंखला खेल्ने बांग्लादेश ‘ए’ टोलीको घोषणा

अस्ट्रेलियामा हुने श्रृंखलाका लागि बांग्लादेश ‘ए’ को कप्तानको जिम्मेवारी टेस्ट र ओडीआईका अनुभवी नरुल हसन सोहनलाई दिइएको छ। नेपाल र बांग्लादेश ‘ए’ बीच साउन ३१ गते खेल हुनेछ।

‘विपिन जोशीबारे शायद हमाससँग पनि उत्तर छैन होला’

‘विपिन जोशीको सरोकारमा जोडिएर आगामी साता विपिनकी आमा र बहिनी इजरायल आउँदै हुनुहुन्छ। उहाँहरूलाई यहाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गराउने पहल भइरहेको छ।’

कुलिङ अफ पिरियडसम्बन्धी छानबिन प्रतिवेदन तयार, संसद्‌मा पेश हुँदै

छानबिन समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर तयार पारेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ। प्रतिवेदन मंगलबारको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी छ।

लुम्बिनी र सुदूरपश्चिम भारी वर्षाको सम्भावना

दिउँसो देशभर अधिकांश बदली रहने छ। कोशी र मधेशका केही तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

२४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा

आगामी २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

अमेरिकी प्रतिबन्धको विरोधमा ब्राजिलमा प्रदर्शन

प्रदर्शनकारीहरूले अमेरिकाले भन्सारलाई राजनीतिक दबाबको साधन बनाएर ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।

मैनावती खोलाको पुल भासिँदा आवतजावत ठप्प

स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रूपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो।

उदयपुरमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, एक घाइते

दुर्घटनामा घाइते भएका ट्रकका सहचालकलाई जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश

उच्च अदालत, पाटनले तीनकुने घटना र बैंकिङ कसुरसम्बन्धी मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

हलेसी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

लेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ।

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।

८० वर्षपछि पनि हिरोशिमा आणविक बम विस्फोटको पीडा झेलिरहेका कोरियालीहरू

८० वर्षअघि हिरोशिमामा खसालिएको आणविक बमबाट बाँचेका कोरियालीहरू अहिले पनि शारीरिक, मानसिक र सामाजिक रूपमा पीडामा छन्।