AnonymousUser

Logout

औषधिको मूल्य संशोधनमा प्रक्रिया नपुर्‍याएको भन्दै उच्च अदालतबाट विभागको निर्णय बदर

कानूनबमोजिम प्रक्रिया पूरा नगरी औषधिको मूल्य घटाबढ गरेको भन्दै उच्च अदालतले औषधि व्यवस्था विभागको निर्णय बदर गरिदिएको छ।

गैँडाकोटमा ट्रक र स्कुटर ठोक्किँदा चालकसहित २ जनाको मृत्यु

स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरूलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नुहाउने क्रममा महाकाली नदीमा २ बालिका बेपत्ता

कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरीनजिक महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्।

सडकमै केराको बोट रोपेर विरोध

अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको ‘च्यामासिंह–ताथली–नाला’ सडकको दुरवस्थापछि स्थानीय बासिन्दाले सडकमै केराको बोट रोपेर विरोध गरेका छन्।

सामाजिक सुरक्षा भत्ता नपाएपछि गुजरा नगरपालिकामा तालाबन्दी

सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम नपाएको भन्दै रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।

भरतपुर आँखा अस्पतालमा उपचार गर्न आउनेमध्ये ९० प्रतिशत भारतीय बिरामी

भारतीय सीमाबाट १०० किलोमिटर टाढासम्मका बिरामीहरू आँखाको उपचारका लागि भरतपुर आँखा अस्पतालमा आउने गर्छन्।

एशिया कप छनोट: उत्तर कोरियासँग पराजित भएसँगै बाहिरियो नेपाल

एएफसी यू२० महिला एशियन कप छनोटमा नेपाल, उत्तर कोरियासँग ११-० को फराकिलो अन्तरले पराजित भएको छ।

गाजामा इजरायली आक्रमणबाट सहायताको पर्खाइमा रहेकासहित ३७ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाको गोली प्रहारबाट सहायता लिन पर्खिरहेकाहरूसहित ३७ जनाको मृत्यु भएको छ।

रामेछापमा सवारी दुर्घटना: १ जनाको मृत्यु, १ गम्भीर

मन्थली नगरपालिका–६ बोक्से पहरोस्थित सडकबाट खसेको करिब १०० मिटर तल तामाकोशी नदी किनारमा पुगेको छ।

‘क्याट क्याफे’को आकर्षण [तस्वीरहरू]

क्याफेमा १७ वटा पर्सियन जातका बिराला छन्, जुन भारत र थाइल्यान्डबाट ल्याइएका हुन्। क्याफेको मुख्य आकर्षण हो, ‘क्याट रुम’। जहाँ प्रवेश गर्न ५०० रुपैयाँ तिर्नुपर्छ।

कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

कोशी, बागमती, गण्डकीका पहाडी भूभागका केही र मधेशका अधिकांश भूभागमा मध्यम वर्षाको सम्भावना छ।

कैलाली कारागार घटना: गम्भीर घाइतेलाई काठमाडौँ ल्याइँदै

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर पठाइएको छ।

पहिरोले सुपर न्यादी आयोजनाका १ कामदारको मृत्यु, ३ घाइते

लमजुङमा निर्माणधीन सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दिपा दाहालको कथासंग्रह ‘विजयिनी’ सार्वजनिक

दिपा दाहालको पहिलो कथासंग्रह ‘विजयिनी’ विराटनगरमा लोकार्पण गरिएको छ।

गीत गाएरै संसार घुमौँला भन्ने कहिल्यै सोचेको थिइनँ: अमृत गुरुङ (भिडियोसहित)

‘द्वन्द्वका बेला गाउँबाट मानिससँगै लोकसंगीतको श्रुति परम्परासमेत विस्थापित भइगए। अर्को एउटा जेनेरेसनले त्यो सुन्न–सुनाउनै पाएन। यो ‘ग्याप’ अब कहिल्यै पूर्ति हुन्छ जस्तो मलाई लाग्दैन।’

युक्रेन शान्तिका लागि ट्रम्प–पुटिनको अलास्का भेट कति प्रभावकारी होला?

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको आगामी भेटवार्तालाई युक्रेन युद्ध अन्त्य गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिए पनि, युक्रेनको सहभागिताबिना र रुसका शर्तहरूले शान्ति स्थापनामा चुनौती रहेको देखिन्छ।

कैलाली कारागारमा झडपपछि सुरक्षा प्रमुखलाई समेत प्रवेशमा अवरोध, घटना छानबिन गर्न समिति गठन

राष्ट्रिय मानवअधिकार आयोगको टोली घटनाको अनुगमन गर्न पुगे पनि कारागार प्रशासनको कार्यालयसम्म मात्र पुग्न सकेको छ, भित्र प्रवेश गर्न सकेको छैन।

कैलाली कारागार घटनाबारे गृहमन्त्रीले सुरक्षा प्रमुखसँग छलफल गर्ने

गृहमन्त्री रमेश लेखकले धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न भएका छन्।

इटहरी-धरान सडकखण्डमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

सुनसरीको इटहरी–धरान सडकखण्डमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।