AnonymousUser

Logout

पहिरोले केचना–कञ्चनजंघा सडकको इलामखण्ड अवरुद्ध

इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा मंगलबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

गाजाका ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा

डब्लूएचओले आवश्यकभन्दा कम सहायता सामग्री मात्रै गाजामा भित्र्याउन सकेको छ। धेरै सामग्रीलाई अझै इजरायली पक्षले प्रवेश गर्न दिएको छैन।

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ।

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा अविरल वर्षाका कारण शनिबार हिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो।

माछा पोखरीमा डुबेर गुल्मीमा एक पुरुषको मृत्यु

माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु भएको छ।

गाजामा स्वास्थ्य सेवा चरम संकटमा, ५० प्रतिशत अस्पताल मात्रै सञ्चालनमा

डब्लूएचओले गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै इजरायललाई गाजा सिटीमा सम्भावित आक्रमण गर्नुअघि महत्त्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ।

‘नेप्से एआई’को विज्ञापनबाट ठगी, सचेत रहन सीआईबीको आग्रह

‘नेप्से एआई’ नामक एप्समार्फत ठूलो रकम ठगी भइरहेको भन्दै सीआईबीले यस्ता भ्रामक विज्ञापनबाट सचेत रहन आग्रह गरेको छ।

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन्।

खटाएको ठाउँमा नजाने शाखा अधिकृतसहित २ कर्मचारीको 'गैलकट्टी'

मन्त्रालयले खटाएको ठाउँमा नगएका अन्य ३५ जना कर्मचारीलाई पनि हाजिर हुन बुधबारसम्मको समय दिएको छ।

वीरगन्ज कारागारका कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले समिति गठन गरेको छ।

फूल उत्पादनमा वृद्धि, निर्यात दोब्बरले बढ्यो

नेपालमा फूलको आयातमा उल्लेख्य कमी आएको छ भने निर्यात दोब्बरले बढेको छ।

संक्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई बदर गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश खारेज गरेसँगै द्वन्द्वपीडितको निवेदन दर्ता गर्ने बाटो खुलेको छ।

राज्य व्यवस्था समिति सभापति खतिवडाले दिए राजीनामा

खतिवडाले आफूलाई ‘दोषी’ भनेर किटान नगरिएको भए पनि प्रतिवेदनमा ‘जिम्मेवार’ भन्ने शब्द प्रयोग गरिएकाले त्यसको जिम्मेवारीबोध गर्दै पदबाट राजीनामा दिएको बताए।

नेप्से परिसूचक २६ अंकले घट्यो, कारोबार रकम ६ अर्ब ९१ करोडमा सीमित

मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा कायम भएको छ।

रक्सीको 'ह्यांगओभर' उतार्न चप्पलमै ८ किलोमिटर दाैडे, जीवन बदलियो

इसाकको बाल्यकाल कठिन थियो। रक्सीको लतले गर्दा अन्ततः उनी घरबारविहीन भए। तर ८ किलोमिटर दाैडिने निर्णयले उनको जीवनमा नयाँ मोड ल्याइदियो।

उपचारका क्रममा कैदीको मृत्युपछि नारायणी अस्पताल परिसरमा आफन्तको प्रदर्शन

वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा उनका आफन्तहरूले प्रदर्शन गरेका छन्।

ईभी आयात बढ्दा नेपालमा घट्दै पेट्रोलियम पदार्थको आयात

आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट विद्युतीय सवारीसाधनको प्रयोग बढेर पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा पनि कमी आएको बताउँछन्।

तोलामा १ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

सुनसरी सवारी दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ।

अदालतले के आधारमा अस्वीकार गर्‍यो रविले पेश गरेको बैंक जमानत?

थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन रुपन्देही जिल्ला अदालतले आदेश दिएसँगै रवि लामिछानेको बैंक जमानतमा छुट्ने प्रयास असफल भएको छ।