AnonymousUser

Logout

मन्त्रिपरिषद् निर्णय: सामाजिक सञ्जाल दर्ता गर्न ७ दिनको समयसीमा, केबलकारलाई राष्ट्रिय प्राथमिकता

सूचीकरणका लागि ७ दिनभित्र सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रय गराउने मन्त्रिपरिषद्‍ले निर्णय गरेको छ।

डेनमार्कमा ढुंगे युगको डुबेको बस्ती फेला

उत्तरी डेनमार्कको आर्हस खाडीको पानीमुनि पुरातत्त्वविद्हरूले ८ हजार ५०० वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन्।

नेप्से परिसूचकमा उच्च अंकको सुधार

आज नेप्से परिसूचक ५३.०१ अंकले बढेर २,८१९.१० को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको सुधार हो।

नेपालीलाई सर्बियामा रोजगारीको प्रलोभन, नक्कली भिसा देखाएर दिल्लीमा ठगी

भारतीय प्रहरी अधिकारीहरूका अनुसार यो र्‍याकेटले नेपाली नागरिकहरूलाई सर्बियामा जागिर लगाइदिने आश्वासन दिएर फसाएको थियो।

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थप

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा बढी सरकारी ऋण थपिएको छ।

अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकलाई २ लाख जरिबाना

विभागले मदिराको नमुना संकलन गरी जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको थियो।

अस्ट्रेलियामा १२ महिनायताकै उच्च मूल्यवृद्धि

अर्थशास्त्रीहरूले करिब २.३ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरेका थिए तर वास्तविक वृद्धि २.८ प्रतिशत पुगेको छ।

सुनको मूल्य तोलाको १ लाख ९९ हजार

मंगलबार एक तोला सुन १ लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ३६० रुपैयाँ थियो।

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

कालिकोटको कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

झापामा सवारी दुर्घटना: १ जनाको मृत्यु, ४ घाइते

दुर्घटनामा शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन्।

‘रचनात्मक पत्रकारिता’ हाते पुस्तक प्रकाशित

विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेशले जनाएको छ।

सरकारले निकासा गर्‍यो उखु किसानको अनुदान

अर्थ मन्त्रालयले उखु किसानलाई प्रोत्साहन, अनुदानबापत ७५ करोड ४९ लाख ३८ हजार रुपैयाँ निकासा गरेको छ।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

पोखरा र कोरियाको चेओगं खेलकुद समितिबीच खेलकुद विकास समझदारी

खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी भएको हो।

लैंगिक तथा यौनिक अल्पसंख्यकले यसरी मनाए तिज (तस्वीरहरू)

ब्लु डायमन्ड सोसाइटीकी पिंकी गुरुङले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले तिज मनाउँदा समाजले बहिस्कार गर्ने गरेको बताइन्।

इम्बोस्ड नम्बर प्लेट नलगाए तत्काल कारबाही नहुने: विभाग

विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट नलगाए असोज १ देखि जरिबाना र कारबाहीमा परिने भन्ने भ्रममा नपर्न प्रष्ट पारेको छ।

पोखरा र गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल

दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा मंगलबार अर्थ मन्त्रालयमा छलफल भएको

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

आज परिसूचक ४.८३ अंकले बढेर २,७६६.०९ बिन्दुमा कायम भएको हो।

हीरा उत्पादक देश बोत्सवानामा स्वास्थ्य आपतकाल

राष्ट्रपति डुमा बोकोले सरकारी कोषको अभाव र संयुक्त राज्य अमेरिकाबाट आएको सहायतामा भारी कटौतीका कारण राष्ट्रिय चिकित्सा आपूर्ति शृंखला भत्किएको बताएका छन्।

अनलाइन जुवा खेलाएको आरोपमा १ जना पक्राउ

उनको कोठाबाट नेपाली रुपैयाँ ९१ लाख पचास हजार, ११ वटा मोबाइल सेट, पैसा गन्ने मेसिनलगायत वस्तु बरामद गरिएको छ।