AnonymousUser

Logout

खाद्य वस्तुमा उच्च मूल्यवृद्धि

गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

युक्रेनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको रुसको आरोप

रुसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता क्षेत्रसम्म खसालिएको बताएका छन्।

नेप्से परिसूचक १८ अंकले घट्यो

आइतबार शेयरबजार परिसूचक नेप्से १८.०२ अंकले घटेर २,७३९.९५ को विन्दुमा कायम भएको छ।

उखुको बक्यौता माग्दै किसानहरू उखु बोकेर माइतीघरमा बसे धर्ना

उखुको वक्यौता अनुदान रकम भुक्तानीको माग गर्दै उखु किसानले माइतीघर मण्डलमा आन्दोलन शुरू गरेका छन्।

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका लागि सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ।

साउनमा ३ अर्ब ४१ करोड रुपैयाँको स्मार्टफोन आयात

सबैभन्दा धेरै चीनबाट २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँ मूल्यको एक लाख ७५ हजार ८२९ थान स्मार्टफोन चीनबाट आयात भएको छ।

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

फुरगेल्जे शेर्पा ३४२ मतसहित अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन्।

बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भागका केही र अन्य प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।

१३ वर्षपछि बांग्लादेश पुगे पाकिस्तानी विदेशमन्त्री

यी दुवै देशहरूसँग भारतको सम्बन्ध खराब हुँदै गइरहेको बेला पाकिस्तानबाट यति उच्च तहका नेता ढाका पुग्नुलाई महत्वका साथ हेरिएको छ।

वीरगन्जमा हैजा संक्रमण नियन्त्रणका लागि टोली खटाइयो

पर्साको वीरगन्जमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ।

परराष्ट्रमन्त्री डा राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

भेटका क्रममा मन्त्री राणाले नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले आवश्यक सहयोगका लागि भियतनामसँग आग्रह गरेकी छन्।

समाचार पढ्दै गर्दा ‘पेड न्युज’ पो हो कि भन्ने लाग्छ: सुधीर शर्मा (भिडियोसहित)

‘सम्पादकीय नेतृत्व, लगानीकर्ता, प्रकाशक सबै अलमलमा छन्। यही मौका छोपेर सरकारले विभिन्न कानून ल्याउँदै मिडिया कन्ट्रोल गर्न खोजिरहेको देखिन्छ।’

विद्यालयस्तरीय राष्ट्रिय नाटक महोत्सव सम्पन्न

अक्षरा स्कुलको आयोजना र लालाबालाको सहकार्यमा काठमाडौँको पिंगलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भएको विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ।

कोशी राजमार्गको हुङ्गुङ खण्डमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन पूर्ण रूपमा ठप्प

खाँदबारीदेखि किमाथाङ्का नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिराका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो।

कलेजो सर्जन भण्डारीको ‘सकिएन’ बजारमा

प्राडा भण्डारी यसअघि ‘मायालु भाका’, ‘धन्यवाद’, ‘एउटा जीवन’, ‘किन होला’, ‘तिम्रो नै माया’लगायत गीत सार्वजनिक भइसकेका छन्।

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भक्तजनको घुइँचो

शनिबार नै हिन्दू धर्मावलम्बीले वर्षभर घरमा धार्मिक कार्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी र बाबुको मुख हेर्ने पर्व पनि मनाउँदैछन्।

संखुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभासहित पूर्वीनेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।

शनिबार यी प्रदेशमा हुनेछ भारी वर्षा

लुम्बिनीका तराई भूभाग साथै बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानून पारित

अनलाइन जुवाको तीव्र विस्तारले आर्थिक संकट, मानसिक लत र आत्महत्यासम्म निम्त्याएको भारतीय अधिकारीहरूले जनाएका छन्।