वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले बानेश्वरबाट १ जनालाई पक्राउ गरेको छ।
अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान साहिन्ससँग १ रनले पराजित भएको छ।
जगदम्बा श्री पुरस्कार भने प्रेमदेव गिरीलाई प्रदान गरिएको छ।
अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ।
न्यूजलेटर
यो साता उकालोमा अनलाइनमार्फत १६ तरिकाले ठगिँदै सर्वसाधारण, लिपुलेककै विषयले रोकिएको थियो प्रधानमन्त्री कोइरालाको भारत भ्रमण, अनौपचारिक क्षेत्रका मजदुर सधैँ जोखिममालगायत शीर्षकका समाचार चर्चामा रहे।
एक किलो प्लास्टिकको फोहोर बुझाउँदा पेटभरि खाना पाइन्छ, जसमा भात, तरकारी, दाल, रोटी, सलाद र अचार समावेश हुन्छ।
पछिल्लो समय डेंगीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरेको छ।
भूकम्पबाट सुनामीको कुनै खतरा नभएको चिलीको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ।
निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ ।
पहिरोका कारण अवरुद्ध भएको नेपाल र चीन जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ।
रुसीसमकक्षी भ्लादिमिर पुटिनसँग शिखर सम्मेलनमा भेट गर्नुभन्दा पहिला युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ।
एनपीएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि पनि विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
समितिको बिहीबारको बैठकबाट विधेयक पारित भए पनि प्रतिपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा र राप्रपाले भने फरक मत राखेका छन्।
नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक मार्ग सञ्चालन गर्ने विषयमा भारत र चीनबीच भएको भनिएको सम्झौताप्रति सांसदहरूले सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन्।
कांग्रेस, एमाले, नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिवेदन पारित गर्ने पक्षमा उभिएका थिए भने माओवादी केन्द्र, रास्वपाका सांसदले भने प्रतिवेदन पारित गर्ने समयमा बैठक बहिष्कार गरेका थिए।
बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ को बिन्दुमा कायम भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा खसेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन। यसले दशैँ र तिहारका लागि ल्याइने सामान आयातमा समस्या भएको छ।