AnonymousUser

Logout

अढाई वर्षमा सक्नुपर्ने हुलाकी सडक आठ वर्षदेखि अधुरै

११ सय मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन

‘अफ्रिकावासी नेपाली मताधिकारबारे सबैभन्दा बढी इच्छुक छन्’ (भिडियोसहित)

‘प्रविधिले सबै कुरा सहज बनाइदिएको छ। दूतावासमा उभिएर लाम लाग्दै मतदान गर्नुपर्ने अवस्था अहिले छैन। विश्वसनीय अन्तर्राष्ट्रिय कम्पनीको सहयोगमा ई–भोटिङ गर्न सकिन्छ।’

इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य कमान्डर मारिए

आइतबारको आक्रमण जुन ५ मा  हिजबुल्लाहको ड्रोन कारखानामा आक्रमण गरेको घटनापछि बेरुतको दक्षिणी उपनगरमा पछिल्लो आक्रमण थियो।

एनपीएलमा आज दुई खेल हुँदै

पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

देशभर मौसम सफा रहने

हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

'अष्टावक्रले सुझाएजस्तो नेतृत्व चाहिएको छ हामीलाई'

बीपी नेतृत्वको काँग्रेस निकै क्रान्तिकारी र अग्रगमनकारी पार्टी हो। आजको एमालेभन्दा २०३६ सालपछि, मदन भण्डारीहरूले नेतृत्व गरेको पार्टी निकै अग्रगमनकारी र क्रान्तिकारी हो।

कैफियत देखिएपछि अर्घाखाँची सिमेन्टलाई २ लाखभन्दा बढी जरिबाना

उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ बराबरको जरिबाना गरेको छ।

सर्वोच्च अदालतमा आगजनीको आरोपमा २ जना पक्राउ

प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा सर्वोच्च अदालतको भवनमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा पक्राउ परेका २ जनामाथि ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

म्याद सकिनै लाग्दा बल्ल गति लियो कालीगण्डकी करिडोरले

मालढुंगा–बलेवा खण्डको काम २ वर्षमा सक्नेगरी खड्का कृष्ण बीएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो। थपिएको म्यादसमेत मंसिर मसान्तमा सकिँदैछ।

सर्वोच्च अदालतको आदेशपछि दुर्गा प्रसाईं थुनामुक्त

सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशले थुनामुक्त भएका छन्।

बोर्डिङलाई विद्यालयको सम्पत्ति अवैध भाडामा दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

अख्तियारले विद्यालयको सार्वजनिक सम्पत्ति निजी बोर्डिङ स्कुललाई अवैध रूपमा भाडामा दिई दुरुपयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

भियतनाममा बाढी–भूस्खलनबाट ९० जनाको मृत्यु, ३४ करोड डलरको क्षति

सरकारले बाढीपीडित समुदायमा राहत पुर्‍याउन हेलिकप्टर परिचालन गरेको छ। दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी चाउचाउ र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको छ।

कास्कीको अन्नपूर्ण आसपास भूकम्प

आइतबार साँझ कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

कारको ठक्करबाट धनुषामा एक महिलाको मृत्यु

जनकपुर–ढल्केवर सडकखण्डमा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

एनपीएलमा अनलाइन सट्टाबाजीको आरोपमा काठमाडौँबाट ८ भारतीय नागरिक पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एनपीएल क्रिकेट प्रतियोगितामा अवैध अनलाइन सट्टाबाजी गराएको आरोपमा आठ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

निर्वाचन सुरक्षा: ३२७ सवारी खरिद प्रक्रिया अन्तिम चरणमा, क्षतिग्रस्त ४४९ प्रहरी कार्यालय पुनः सञ्चालनमा

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न तीनवटै सुरक्षा निकायका लागि आवश्यक ३२७ सवारीसाधन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

दृष्टिविहीन महिला टी२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित

नेपाल पहिलो दृष्टिविहीन महिला टी२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ।

नेप्से परिसूचक ३९.९२ अंकले बढ्दा ६ अर्ब २८ करोडको कारोबार

आइतबार नेप्से परिसूचक ३९.९२ अंक अर्थात् १.५५ प्रतिशतले बढेर २,६०० को विन्दुमा पुगेको छ।

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन ४४ दलले दिए निवेदन

अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नौ दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

‘समानुपातिकमा मात्र भए पनि भोट हाल्न पाए हुन्थ्यो’

‘हाम्रो भोट फेयर हुन्छ। किनभने हामीले उनीहरूबाट केही पनि फाइदा लिएको छैन। यसकारण, हाम्रो हात माथि छ। कसैले इन्फ्लुएन्स गर्न सक्दैन।’