AnonymousUser

Logout

गोदाममै थुप्रियो सहुलियतको चामल

एक वर्ष अघिसम्म सरकारी गोदामको चामल माग उच्च रहने उत्तरी गोरखाको सिर्दिबासमा यस वर्ष गोदाममै थुप्रिएको छ।

श्रीलंकामा भारी वर्षाका कारण ३१ जनाको मृत्यु

मौसमी प्रकोपले श्रीलंकाका १७ वटा जिल्लामा असर गरेको छ। एक हजार १५८ परिवारका करिब चार हजार मानिस प्रभावित भएका छन्।

काठमाडौँमा सुन र नगद लुटेको आरोपमा ४ जना पक्राउ

बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने चार जनाको समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो फैलिएको बताइएको छ।

तोलामा ४०० रुपैयाँले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ।

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का रद्द

झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ लामो कन्काई पुल निर्माणका लागि २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो।

च्यापियन्स लिग: आर्सनलले बार्यनलाई हरायो

लिगमा अपराजित रहेको आर्सनल ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ। पीएसजी १२ अंकसहित दोस्रो स्थानमा छ।

सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक कोषको छाताभित्र

संविधानमा उल्लिखित मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो।

पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्।

चितवनसँग विराटनगर ४८ रनले पराजित

१६.५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा समेटिँदै विराटनगर लगातार चाैथो जित हात पार्नबाट चुक्यो।

निर्वाचनका लागि दल दर्ताको समय ४ दिन थपियो

आयोगमा हाल दर्ता कायम रहेका १३२ दलमध्ये ८० दलले निर्वाचनमा भाग लिन निवेदन दिइसकेका छन्।

हङकङमा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा ४ जनाको मृत्यु

यो अपार्टमेन्टमा हाल मर्मत कार्य भइरहेको थियो। यसको बाहिरी भाग वरिपरि जडान गरिएको बाँसको मचान र निर्माण जालीमा आगो फैलिएको थियो।

मधेश प्रदेशमा बेरोजगार युवालाई मासिक २ हजार भत्ता

१८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक दुई हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

शेयरबजार निरन्तर बढ्दै, कारोबार रकम पनि बढ्यो

पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्से परिसूचक आज पनि ९.६१ अंकले बढेर २,६६५.६० विन्दुमा पुगेको छ।

थाइल्यान्डमा बाढीको कहर, औद्योगिक क्षेत्र डुबानमा

विश्वको सबैभन्दा ठूलो रबर उत्पादक र निर्यातकर्ताहरूमध्ये एक हात याई क्षेत्र जलमग्न छ भने त्यहाँका उद्योगहरू ठप्प छन्।

‘देश निर्वाचनमा जाँदा राजनीतिक दल त्यसबाट पछि हट्न सक्दैनन्’

कानून भनेको चुनावको ढोका हो। त्यो ढोका खोलेपछि आयोगलाई अरु तयारी गर्न सजिलो हुन्छ। त्यसैले, मेरो आग्रह छ– छिटोभन्दा छिटो कानून ल्याइदिनुस्।

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

पछिल्लो तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ।

मुगु गाउँको सुन्दरता (तस्वीरहरू)

मुगुम कार्मारोङ गाउँपालिका– २ मा पर्ने यस गाउँको नामबाटै मुगु जिल्लाको नामकरण भएको हो।

विवाहपञ्चमीको अन्तिम दिन रामकलेवा मनाइँदै

जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ।

च्याम्पियन्स लिग: बार्सिलोनामाथि चेल्सीको जित

चेल्सीको ५ खेलमा १० अंक भएको छ र पाँचौँ स्थानमा रहेको छ। समान खेलबाट ७ अंकसहित बार्सिलोना १५औँ स्थानमा छ।