AnonymousUser

Logout

देशभर मौसम सफा रहने पूर्वानुमान

कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै

कतार एयरलाइन्सको काठमाडौँ–दोहा एवं दोहा–काठमाडौँको उडान तालिकामा असर पर्दा सयौँ यात्रुहरू मारमा परेका छन्।

आईसीसी टी-२० विश्वकपमा नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह 'सी'मा परेको छ।

काठमाडाैँसँग लुम्बिनी २२ रनले पराजित

काठमाडाैँले दिएको १५८ रनको लक्ष्य पक्ष्याएको लुम्बिनी पाँच बल बाँकी छँदै अलआउट भएर १३५ रनमा समेटियो।

बुर्का लगाएर विरोध गर्दा अस्ट्रेलियाली सिनेटर निलम्बित

राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई संसदबाट निलम्बन गरिएको हो।

मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन, समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो।

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से ५.३२ अंकले बढेर २,६५५.९९ विन्दुमा पुगेको छ। नेप्से आइतबार ३९ र सोमबार ५० अंकले बढेको थियो।

निर्वाचन आयोगमा ६८ वटा दल दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दिउँसोसम्म निर्वाचन आयोगमा ६८ वटा दल दर्ता भएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर एमाले सर्वोच्चमा

एमालेले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले भदौ २७ मा गरेको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

कोशीको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

अझै फर्किएनन् चितवन कारागारबाट भागेका १२४ कैदीबन्दी

फरार रहेकाहरूमध्ये ११ जना भारतीय नागरिक पनि छन्। उनीहरूका साथै फरार रहेका दुई बालबालिका पनि अझै कारागारको सम्पर्कमा आएका छैनन्।

सुदूरपश्चिमको लगातार तेस्रो जित

कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा एनपीएल अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो।

‘महिलामाथि हुने डिजिटल हिंसा नियन्त्रण गर्न नयाँ कानून अत्यावश्यक’

नेपालमा महिलामाथि हुने डिजिटल हिंसाको रोकथामका लागि तत्कालै नयाँ साइबर कानून निर्माण गर्नु अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

सरकारले खारेज गर्‍यो भैरहवा सेजको मापदण्ड, भाडादर मासिक ५ रुपैयाँ कायम

सरकारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा राहत व्यवस्थापनका लागि सञ्चालित सहायता कक्षमा सहसचिव तथा उपसचिवबाहेक १० जना स्वयंसेवक खटाउने निर्णय पनि गरेको छ।

सर्वोच्चमा आगजनी गर्ने ५ जना पक्राउ, १०४ जाहेरीमाथि अनुसन्धान गर्दै प्रहरी

जेनजी आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ। मृत्यु भएकामध्ये सात जनाको पहिचान अझैसम्म खुल्न सकेको छैन।

नसर्ने रोग भएका व्यक्तिहरूमा आँखाको समस्या बढी हुने अध्ययनको निष्कर्ष

तिलगंगा आँखा प्रतिष्ठानले करिब पाँच हजार जनालाई समेटेर गरेको ‘काठमाडौँकेन्द्रित आँखा अध्ययन’ले नसर्ने रोगबाट पीडित व्यक्तिमा आँखामा हुने समस्याको जोखिम बढी हुने देखाएको छ।

सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सुमनराज अर्याललाई नेपालको मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

पाङमा निर्माणाधीन औद्योगिक ग्राम ७ वर्षदेखि अलपत्र

कुश्मा-१ का वडाध्यक्ष खगराज पौडेलका अनुसार, नगरको प्राथमिकतामा रहेको उद्योग ग्राम निर्माणको योजना वन तथा वातावरण मन्त्रालय एवं सरोकारवाला निकायबीच समन्वयको अभावले गर्दा रोकिएको हो।

नेप्से ५० अंकले बढ्यो, कारोबार रकम ७ अर्ब नाघ्यो

सोमबार नेप्से परिसूचक ५०.५५ अंकले बढेर २,६५०.६६ को विन्दुमा पुगेको छ भने सात अर्बमाथिको शेयर किनबेच भएको छ।

विराटनगरको लगातार तेस्रो जित, जनकपुर ९ रनले पराजित

एनपीएलअन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ।